फेब्रुअरी अध्ययन संस्करण विषयसूची अप्रिल ६-१२, २०२६ बेग्लै धर्म मान्ने परिवारका सदस्य र नातेदारलाई हामी कसरी मदत गर्न सक्छौँ? अप्रिल १३-१९, २०२६ बप्तिस्माको अर्थ र यसको महत्त्व अप्रिल २०-२६, २०२६ बप्तिस्मा गर्ने लक्ष्य राख्नुहोस् अप्रिल २७-मे ३, २०२६ के तपाईँ बप्तिस्मापछि आउन सक्ने चुनौतीहरूको लागि तयार हुनुहुन्छ? छोराछोरी—यहोवाले दिनुभएको बहुमूल्य उपहार पाठकहरूको प्रश्न बाइबल पात्र ओबदियाहले जस्तै परमेश्वरको डर मान्न सिक्नुहोस्