प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg पृ. ८-११
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • भाग १
  • कुलपिताहरूको समयदेखि न्यायकर्ताहरूको समयसम्म
  • भाग २
  • राजाहरूको समयदेखि यरुसलेमको पुनर्निर्माणसम्म
  • भाग ३
  • येसुको समयदेखि प्रेषित युहन्‍नाको समयसम्म
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg पृ. ८-११

विषयसूची

परिचालक निकायको पत्र २

परिचय: तपाईँ अझै साहसी हुन सक्नुहुन्छ! ४

भाग १

कुलपिताहरूको समयदेखि न्यायकर्ताहरूको समयसम्म

अध्याय नाम पृष्ठ

कुलपिताहरूको समयदेखि न्यायकर्ताहरूको समयसम्म १२

भाग १ समयरेखा १४

१ तिनी परमेश्‍वरसित हिँडे | हनोक १६

२ तिनले संसारलाई दोषी ठहराए | नुह २०

३ उनले पछाडि फर्केर हेरिनन्‌ | सारा २४

४ यहोवाको लागि युद्ध लड्‌ने पहिलो व्यक्‍ति | अब्राहाम २८

५ तिनको जीवनको सबैभन्दा ठूलो परीक्षा | अब्राहाम ३२

६ उनी अनजान ठाउँमा जान राजी भइन्‌ | रिबेका ३६

७ परिवारको सुरक्षा गर्न तिनले खतरा मोले | याकुब ४०

८ तिनले प्रलोभनलाई तिरस्कार गरे | युसुफ ४४

९ विश्‍वासैले गर्दा तिनीहरूले मोसालाई लुकाए | सिफ्राह, पुआ, अम्राम, योकेबेद, मरियम ४८

१० तिनले सही छनौट गरे | मोसा ५२

११ ‘फारोकहाँ जाऊ’ | मोसा ५८

१२ तिनी आफ्ना परमेश्‍वरप्रति वफादार रहे | कालेब ६२

१३ तिनले अनौठो निर्देशन पालन गरे | यहोसु ६६

१४ उनले आफ्ना मानिसहरूलाई होइन, यहोवालाई रोजिन्‌ | राहाब ७०

१५ तिनीहरू एकअर्काको सहारा बने | नाओमी र रुथ ७४

१६ “म तिमीसँग अवश्‍य जानेछु” | बाराक र दबोरा ७८

१७ “स्त्रीहरूमध्ये सबैभन्दा आनन्दित” | याएल ८२

१८ साहसी र होसियार | गिदोन ८६

१९ तिनीहरूले एउटा कठिन भाकल पूरा गरे | यिप्तह र तिनकी छोरी ९०

२० तिनले कमजोर हुँदा बल पाए | सिमसोन ९४

२१ यहोवाबारे साहसी भई बताउने केटो | समुएल ९८

भाग २

राजाहरूको समयदेखि यरुसलेमको पुनर्निर्माणसम्म

राजाहरूको समयदेखि यरुसलेमको पुनर्निर्माणसम्म १०२

भाग २ समयरेखा १०४

२२ तिनलाई वफादार रहन साहस चाहिन्थ्यो | जोनाथन १०६

२३ तिनी अजङ्‌गको व्यक्‍तिसित लडे | दाउद ११०

२४ उनले जोखिमपूर्ण अवस्थालाई साम्य पारिन्‌ | अबिगेल ११४

२५ तिनले सही काम गर्न साहस देखाए | दाउद ११८

२६ तिनले राजालाई सच्याए | नातान १२२

२७ तिनले मनमा रिस पालेर राखेनन्‌ | मपिबोसेत १२६

२८ तिनी “जीवनभर” यहोवाप्रति वफादार भइरहे | आसा १३०

२९ “यहोवा मेरा परमेश्‍वर हुनुहुन्छ” | एलिया १३४

३० मृत्युको मुखैमा पर्दा समेत उनले साहस देखाइन्‌ | सारपतकी विधवा १३८

३१ एउटी साहसी ठिटीले आफ्नो परमेश्‍वरबारे बताइन्‌ | सानी इस्राएली ठिटी १४२

३२ ‘हे यहोवा, उसको आँखा खोलिदिनुहोस्‌’ | एलिसा १४६

३३ तिनले यहोवाले रोज्नुभएको राजालाई जोगाए | यहोयादा १५०

३४ “तिनले यहोवा परमेश्‍वरलाई कहिल्यै त्यागेनन्‌” | हिजकियाह १५४

३५ तिनले आफूलाई परिवर्तन गर्न साहस देखाए | मनस्से १५८

३६ तिनले मानिसहरूलाई यहोवाकहाँ फर्कन मदत गरे | योसियाह १६२

३७ ‘तिनले आफूलाई अशुद्ध पारेनन्‌’ | दानिएल १६६

३८ तिनीहरूले “आगोको ज्वाला निभाए” | तीन हिब्रू ठिटाहरू १७०

३९ “मैले आफ्नो ज्यानै गुमाउनुपरे पनि म तयार छु” | एस्तर १७६

४० तिनले पर्खाल पुनर्निर्माण गरे | नहेम्याह १८०

भाग ३

येसुको समयदेखि प्रेषित युहन्‍नाको समयसम्म

येसुको समयदेखि प्रेषित युहन्‍नाको समयसम्म १८४

भाग ३ समयरेखा १८६

४१ “परमेश्‍वरको नजरमा धर्मी” | जकरिया र इलिसिबा १८८

४२ उनले गहन जिम्मेवारी स्विकार्न साहस देखाइन्‌ | मरियम १९२

४३ तिनी एक साहसी बुबा थिए | युसुफ १९६

४४ ‘तिनीभन्दा ठूलो अहिलेसम्म कोही छैन’ | बप्तिस्मा गराउने युहन्‍ना २००

४५ “म पापी मानिस हुँ” | पत्रुस २०४

४६ “मैले प्रभुलाई देखेँ!” | मरियम मग्दलिनी २०८

४७ ‘उसले जे गर्न सक्थी, त्यही गरी’ | लाजरसकी दिदी मरियम २१२

४८ तिनी “विश्‍वास र पवित्र शक्‍तिले भरिपूर्ण थिए” | स्तिफनस २१६

४९ तिनी चट्टान बने | पत्रुस २२०

५० तिनले आफ्नो सोचाइ नयाँ बनाए | टार्ससको सावल २२४

५१ “सान्त्वनाको छोरा” | बर्णाबास २२८

५२ “सेवाको काममा तिनी मेरो लागि उपयोगी छन्‌” | मर्कुस २३२

५३ “म तपाईँहरूलाई आग्रह गर्छु, हरेस नखानुहोस्‌” | पावल २३६

५४ तिनले अन्धकार छाएको समयमा साहस देखाए | प्रेषित युहन्‍ना २४२

समापन: साहसी हुनुहोस्‌ २४६

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने