प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 मार्च पृ. ३२
  • अध्ययनका लागि सुझाव

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अध्ययनका लागि सुझाव
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “नयाँ के थपियो” प्रभावकारी ढङ्‌गमा कसरी प्रयोग गर्ने?
  • JW लाइब्रेरी
  • JW.ORG
  • दैनिक जीवनको लागि आवश्‍यक बुद्धि JW.ORG मा खोज्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • वेबसाइटका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • मदत उपलब्ध छ
    ब्यूँझनुहोस्‌!—२०२०
  • हाम्रो आधिकारिक वेब साइट—प्रयोग गर्न सजिलो नयाँ डिजाइन
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 मार्च पृ. ३२

अध्ययनका लागि सुझाव

“नयाँ के थपियो” प्रभावकारी ढङ्‌गमा कसरी प्रयोग गर्ने?

JW लाइब्रेरी र jw.org को “नयाँ के थपियो” भागमा हालै प्रकाशित सामग्रीहरू देखा पर्छ। नयाँ-नयाँ सामग्रीहरू पाइरहन यो भाग कसरी प्रयोग गर्न सक्नुहुन्छ?

JW लाइब्रेरी

  • “शृङ्‌खलाबद्ध लेखहरू”-अन्तर्गत कुनै नयाँ लेख आएपछि त्यो “नयाँ के थपियो” भागमा देखा पर्छ। त्यो नयाँ लेख पढ्‌न अपडेट चिन्ह थिच्नुहोस्‌। अपडेट भएको शृङ्‌खलाबद्ध लेख थिच्नुभयो भने मितिअनुसार सबैभन्दा नयाँ लेख सूचीको माथि देखा पर्छ।

  • पत्रिकाजस्ता धेरै पाना भएका प्रकाशनहरू एक चोटिमा पढेर नसिद्धिन सक्छ। पढेर नसिद्धिउन्जेल त्यस पत्रिकालाई “मन पर्ने प्रकाशन”-मा राख्नुहोस्‌ र पढ्‌न सकेपछि त्यहाँबाट हटाउन सक्नुहुन्छ।

JW.ORG

केही विषयवस्तु जस्तै, समाचार र घोषणाहरू jw.org वेबसाइटमा मात्र देखा पर्छ, JW लाइब्रेरी-मा देखा पर्दैन। नयाँ लेखहरू पढ्‌नका लागि jw.org वेबसाइटको “नयाँ के थपियो” भाग नियमित रूपमा हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने