प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg पृ. १०४-१०५
  • भाग २ समयरेखा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भाग २ समयरेखा
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • इस्राएल विभाजित हुनुअघि
  • इस्राएल विभाजित भएपछि
  • बेबिलोनमा निर्वासित
  • बेबिलोनको निर्वासनबाट फर्केपछि
  • मुख्य घटनाहरू
  • भाग ३ समयरेखा
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • भाग १ समयरेखा
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • बाइबलमा शास्त्रपदहरू कसरी खोज्ने
    थप लेखहरू
  • कालक्रम
    बाइबल—यसले दिने सन्देश के हो?
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg पृ. १०४-१०५

भाग २ समयरेखा

छापिएको संस्करण
यस समयरेखामा भाग २ मा छलफल गरिएका बाइबल पात्रहरूको जीवनकाल र त्यतिबेला घटेका मुख्य घटनाहरू देखाइएका छन्‌।

राजाहरूको समयदेखि यरुसलेमको पुनर्निर्माणसम्म

इस्राएल विभाजित हुनुअघि

नाम

मिति

समुएल

ईसापूर्व ११८०*-१०८०*

जोनाथन

ईसापूर्व ११३८*-१०७८*

दाउद

ईसापूर्व ११०७-१०३७

अबिगेल, नातानa

ईसापूर्व ११००*-१०००*

मपिबोसेत

ईसापूर्व १०८३*-१०००*

*सरदर मिति।

इस्राएल विभाजित भएपछि

नाम

मिति

यहोयादा

ईसापूर्व १००५*-८७५*

आसा

ईसापूर्व १०००*-९३७

एलिया, सारपतकी विधवाb

ईसापूर्व ९७०*-९००*

एलिसा

ईसापूर्व ९५०*-८५०*

सानी इस्राएली ठिटी

ईसापूर्व ९२५*-८२५*

हिजकियाह

ईसापूर्व ७७१-७१६

मनस्से

ईसापूर्व ७२८-६६१

योसियाह

ईसापूर्व ६६७-६२८

*सरदर मिति।

बेबिलोनमा निर्वासित

नाम

मिति

दानिएल, हानन्याह, मिसाएल, अजर्याहc

ईसापूर्व ६३५*-५३५*

*सरदर मिति।

बेबिलोनको निर्वासनबाट फर्केपछि

नाम

मिति

एस्तर

ईसापूर्व ५१५*-४१५*

नहेम्याह

ईसापूर्व ४८५*-३८५*

*सरदर मिति।

मुख्य घटनाहरू

ईसापूर्व १६००d

विश्‍वशक्‍ति: मिश्र

सुलेमानको मन्दिर।

ईसापूर्व १०२७

सुलेमानको मन्दिरको निर्माण पूरा हुन्छ

इस्राएल उत्तरी र दक्षिणी राज्यमा विभाजित भएको नक्सा।

ईसापूर्व ९९७

इस्राएल दुई राज्यमा विभाजित हुन्छ

ईसापूर्व ८७४e पछि

विश्‍वशक्‍ति: अस्सेरिया

भाला बोकेको अस्सेरियाली सिपाही बन्दी बनाएर लगिएका यहुदीहरूको पछिपछि हिँड्‌दै छन्‌।

ईसापूर्व ७४०

अस्सेरियाले दस-गोत्रे राज्यलाई हराउँछ

ईसापूर्व ६२५

विश्‍वशक्‍ति: बेबिलोन

जीर्ण अवस्थामा रहेको यरुसलेमको मन्दिर।

ईसापूर्व ६०७

नबुकद्‌नेजरले यरुसलेम विनाश गर्छन्‌

ईसापूर्व ५३९

विश्‍वशक्‍ति: मादी-फारस

निर्वासनबाट मुक्‍त भएका यहुदीहरू आनन्दित भई हिँड्‌दै छन्‌।

ईसापूर्व ५३७

यहुदीहरू बेबिलोनबाट मुक्‍त हुन्छन्‌

पुनर्निर्माण गरिएको मन्दिर र वेदी।

ईसापूर्व ५१५

यरुसलेममा मन्दिर पुनर्निर्माण हुन्छ

पुनर्निर्माण गरिएको यरुसलेमको पर्खाल।

ईसापूर्व ४५५

यरुसलेमको पर्खाल बनाउने काम पूरा हुन्छ

a b c यस लाइनले यी व्यक्‍तिहरूको जीवनकाललाई सङ्‌केत गर्छ।

d e सरदर मिति।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने