प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जनवरी पृ. ५
  • यहोवा सधैं आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा सधैं आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलमा शास्त्रपदहरू कसरी खोज्ने
    थप लेखहरू
  • भाग ३ समयरेखा
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • एज्राको पुस्तकका विषेशताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • भाग २ समयरेखा
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जनवरी पृ. ५

बहुमूल्य रत्न खोजौं | एज्रा १–५

यहोवा सधैं आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ

छापिएको संस्करण
इस्राएलीहरूले यरूशलेमको मन्दिर पुनर्निर्माण गरे

यरूशलेममा साँचो उपासना पुनर्स्थापित हुनेछ भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको थियो। तर यहूदीहरू बेबिलोनबाट यरूशलेम फर्केपछि तिनीहरूले अनेकन्‌ समस्या भोग्नुपऱ्‍यो। मन्दिरको निर्माणकार्य रोक्न शाही उर्दी जारी गरियो। यसले गर्दा यहूदीहरूले निर्माणकार्य पूरा होला कि नहोला भनेर शङ्‌का गरे।

  1. ई.पू. ५३७ तिर

    कोरेसले मन्दिर पुनर्निर्माण गर्ने उर्दी दिए

  2. ३:३

    सातौं महिना

    वेदी निर्माण गरियो; बलिदान चढाइयो

  3. ३:१०, ११

    ई.पू. ५३६

    जग हालियो

  4. ४:२३, २४

    ई.पू. ५२२

    राजा आर्टजारसेजले निर्माणकार्यमा रोक लगाए

  5. ५:१, २

    ई.पू. ५२०

    जकर्याह र हाग्गैले मानिसहरूलाई निर्माणकार्य फेरि सुरु गर्न प्रोत्साहन दिए

  6. ६:१५

    ई.पू. ५१५

    निर्माणकार्य सम्पन्‍न

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने