प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 मे पृ. २
  • मे २५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • मे २५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 मे पृ. २

मे २५ को हप्ताको तालिका

मे २५ मा सुरु हुने हप्ता

गीत ५६ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २४, अनु. १०-१५ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: २ शमूएल १३–१५ (८ मि.)

न. १: २ शमूएल १३:३४–१४:७ (३ मि. वा कम)

न. २: फिरौतीको बलिदान के हो?—bh अध्या. ५, अनु. ३-८ (५ मि.)

न. ३: “जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूप्रति आज्ञाकारी होओ”—lv अध्या. ४, पृ. ५४, ५५ मा भएको पेटी (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: सबै किसिमका मानिसहरूलाई सत्यको सही ज्ञान लिन मदत गर्नुहोस्‌।—१ तिमो. २:३, ४.

गीत १२१

१० मि: एक जना क्षेत्र सेवा समूह निरीक्षकको अन्तरवार्ता लिनुहोस्‌। तपाईंको जिम्मेवारीमा के-कस्ता काम समावेश छन्‌? तपाईं आफ्नो समूहका दाजुभाइ दिदीबहिनीलाई कसरी रेखदेख गर्दै हुनुहुन्छ अनि तिनीहरूलाई प्रचारमा कसरी मदत गर्दै हुनुहुन्छ? तिनीहरूको सम्पर्क ठेगाना परिवर्तन भएमा तिनीहरूले तपाईंलाई किन जानकारी दिनुपर्छ? एल्डरहरूले एकै ठाउँमा सबै समूहलाई भेला गर्नुभन्दा किन फरक-फरक ठाउँमा भेला गर्ने प्रबन्ध मिलाउँछन्‌?

२० मि: “दृष्टिविहीनलाई यहोवाबारे सिक्न मदत गर्नुहोस्‌।” प्रश्‍न-उत्तर। एउटा प्रदर्शन देखाउनुहोस्‌।

गीत ९६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने