प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 जुलाई पृ. ४
  • जुलाई २२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २२ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • जुलाई २२ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 जुलाई पृ. ४

जुलाई २२ को हप्ताको तालिका

जुलाई २२ मा सुरु हुने हप्ता

गीत २२ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ११२, ११३ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: प्रेषित २२-२५ (१० मि.)

न. १: प्रेषित २२:१७–३० (४ मि. वा कम)

न. २: यस संसारमा बसे तापनि कुन अर्थमा हामी संसारका होइनौं?—यूह. १७:१५, १६ (५ मि.)

न. ३: परमेश्‍वर र ख्रीष्टको एकता—td १३ग (५ मि.)

□ सेवा सभा:

गीत ४१

१० मि: स्कूलमा आइपर्ने चुनौतीहरूको सामना गर्न के तपाईं तयार हुनुहुन्छ? छलफल। जवान ख्रीष्टियनहरूले स्कूलमा सामना गर्नुपर्ने केही चुनौतीहरूबारे श्रोताहरूलाई टिप्पणी गर्न लगाउनुहोस्‌। छोराछोरीलाई स्कूलमा आइपर्न सक्ने चुनौतीको सामना गर्न मदत दिन आमाबाबुले पारिवारिक उपासनामा वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी), युवा जनहरूका प्रश्‍न किताबहरू, हाम्रो वेब साइट र अन्य प्रकाशनहरू कसरी चलाउन सक्छन्‌, बताउनुहोस्‌। (१ पत्रु. ३:१५) एउटा वा दुइटा विषय छान्‍नुहोस्‌ र हाम्रा प्रकाशनहरूमा भएका मदतकारी जानकारी बताउनुहोस्‌। स्कूलमा हुँदा साक्षी दिन सकेको कुरा श्रोताहरूलाई बताउन लगाउनुहोस्‌।

२० मि: “सार्वजनिक साक्षीकार्यको लागि नयाँ प्रबन्धहरू।” प्रश्‍न-उत्तर। मण्डलीले स्थानीय तवरमा टेबुल वा साहित्यहरू राख्न मिल्ने ट्रली प्रयोग गरेर सार्वजनिक साक्षी दिएको छ भने बताउनुहोस्‌ र उल्लेखनीय अनुभव सुनाउनुहोस्‌।

गीत ९५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने