प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 जुलाई पृ. १
  • जुलाई ८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • जुलाई ८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 जुलाई पृ. १

जुलाई ८ को हप्ताको तालिका

जुलाई ८ मा सुरु हुने हप्ता

गीत ४३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. १११ को “अन्तको दिनमा आत्मविश्‍वास” उपशीर्षकदेखि “तोडाको दृष्टान्त” उपशीर्षकसम्म (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: प्रेषित १५-१७ (१० मि.)

न. १: प्रेषित १६:१६–३४ (४ मि. वा कम)

न. २: खेदोमा पर्दा ख्रीष्टियनहरू किन आनन्दित हुन सक्छन्‌?—मत्ती ५:११, १२ (५ मि.)

न. ३: परमेश्‍वर, बुबा एकै जना हुनुहुन्छ र उहाँ ब्रह्‍माण्डको सबैभन्दा महान्‌ व्यक्‍ति हुनुहुन्छ—td १३क (५ मि.)

□ सेवा सभा:

गीत ७५

१० मि: सुसमाचार प्रचार गर्ने तरिकाहरू—चासो देखाउने व्यक्‍तिहरूलाई यहोवाको संगठनतर्फ डोऱ्‍याउने। हाम्रो राज्य सेवकाई, जनवरी २००७, पृष्ठ ५ अनु. ७ देखि पृष्ठ ६ अनु. १ मा (व्यवस्थित किताब [अङ्‌ग्रेजी], पृष्ठ ९९ अनुच्छेद २ देखि पृष्ठ १०० अनुच्छेद १ सम्म) आधारित भाषण। विद्यार्थीलाई सङ्‌गठनतर्फ डोऱ्‍याउन यहोवाको इच्छा पुस्तिका कसरी प्रयोग गर्नुभयो भनेर श्रोताहरूलाई टिप्पणी दिन लगाउनुहोस्‌।

१० मि: यहोवालाई जाँचेर हेर्नुहोस्‌ र अटाउने ठाउँ पनि नहुनेसम्मका आशिष्‌ पाउनुहोस्‌ (मला. ३:१०) दुई वा तीन जना नियमित अग्रगामी सेवा गरिरहेकाहरूको अन्तरवार्ता लिनुहोस्‌। अग्रगामी सेवाको कुन पक्ष तिनीहरूलाई सबैभन्दा रमाइलो लाग्छ? अग्रगामी सेवाले तिनीहरूलाई यहोवासित नजिक हुन कसरी मदत गरेको छ? तिनीहरूलाई रोचक लागेको उल्लेखनीय अनुभव बताउन लगाउनुहोस्‌। सेप्टेम्बर महिनामा नियमित अग्रगामी सेवा सुरु गर्न सकिन्छ कि भनेर विचार गर्न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्‌।

१० मि: “भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—योएल” प्रश्‍न-उत्तर।

गीत ५४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने