प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जुलाई पृ. ८
  • अगस्त ६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त ६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • अगस्त ६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 जुलाई पृ. ८

अगस्त ६ को हप्ताको तालिका

अगस्त ६ मा सुरु हुने हप्ता

गीत २३ र प्रार्थना

❑ मण्डली बाइबल अध्ययन:

gt अध्या. २४, २५ (२५ मि.)

❑ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: इजकिएल २४-२७ (१० मि.)

न. १: इजकिएल २४:१५-२७ (४ मि. वा कम)

न. २: सबै कुराका सुरुवातकर्तालाई चिन्‍नुहोस्‌—ph पृ. १४-१६ (५ मि.)

न. ३: के इजकिएल १८:२० र प्रस्थान २०:५ एक-आपसमा बाझिन्छ? (५ मि.)

❑ सेवा सभा:

गीत ४१

५ मि: घोषणाहरू।

१० मि: के तपाईं स्कूलबाट आउने चुनौतीहरूको सामना गर्न तयार हुनुहुन्छ? छलफल। जवान ख्रीष्टियनहरूले स्कूलमा के-कस्ता चुनौती सामना गर्नुपर्छ, श्रोतालाई बताउन लगाउनुहोस्‌। छोराछोरीलाई प्रलोभनको प्रतिरोध गर्न र आफ्नो विश्‍वासबारे बताउन सक्ने बनाउन आमाबाबुले साँझको पारिवारिक उपासनामा वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी), युवाजनका प्रश्‍न किताबहरू र अन्य ईश्‍वरतान्त्रिक साधन कसरी प्रयोग गर्न सक्छन्‌, बताउनुहोस्‌। (१ पत्रु. ३:१५) एक वा दुई विषय छान्‍नुहोस्‌ र हाम्रा प्रकाशनमा भएका मदतकारी जानकारी बताउनुहोस्‌। विद्यार्थी छँदा स्कूलमा कसरी साक्षी दिन सके, श्रोतालाई बताउन लगाउनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: अगस्त महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हाम्रो इलाकामा हालैको त्रैमासिक पत्रिका कसरी चाखलाग्दो हुन सक्छ ३० सेकेन्डदेखि १ मिनेटभित्र बताउनुहोस्‌। अनि पत्रिका प्रयोग गर्दै इलाकाको मानिसलाई चाखलाग्ने कस्ता प्रश्‍न सोध्न सकिन्छ तथा कुन शास्त्रपद प्रयोग गर्न सकिन्छ, श्रोतालाई बताउन लगाउनुहोस्‌। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

गीत १७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने