प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 मे पृ. ८
  • जून ७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून ७ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • जून ७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 मे पृ. ८

जून ७ को हप्ताको तालिका

जून ७ मा सुरु हुने हप्ता

गीत ४८

□ मण्डली बाइबल अध्ययन:

fy पृ. ९०-९२ (उपशीर्षक)

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: २ शमूएल १९-२१

न. १: २ शमूएल १९:११-२३

न. २: परमेश्‍वरको राज्य के हो? (bh पृ. ७६-७७, अनु. १-७)

न. ३: मानिसलाई सच्चाइप्रति अन्धो तुल्याउने दियाबलका तरिकाहरू (२ कोरि. ४:४)

□ सेवा सभा:

गीत २३

५ मि: घोषणाहरू।

१० मि: सजिलै बुझ्न सक्नेगरि सिकाउनुहोस्‌। मे २००९, हाम्रो राज्य सेवकाई, पृष्ठ १ मा आधारित श्रोतासित छलफल।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: सुसमाचार प्रचार गर्ने तरिकाहरू—बहुभाषी इलाकामा काम गर्ने। हाम्रो राज्य सेवकाई, फेब्रुअरी २००७, पृष्ठ १०, अनुच्छेद १-२ (अर्गनाइज्ड पुस्तक, पृष्ठ १०७, अनुच्छेद २-३) मा आधारित श्रोतासित छलफल। सेवा निरीक्षकको छोटो अन्तरवार्ता लिनुहोस्‌। अन्य कुन भाषाका मण्डलीहरूले एउटै इलाकामा काम गर्दैछन्‌? अनावश्‍यक रूपमा काम नदोहोरिकन सबैले साक्षी पाउन सकून्‌ भनेर ती मण्डलीहरूसित कसरी संयोजन मिलाइएको छ?

गीत २८

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने