प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 डिसेम्बर पृ. २
  • डिसेम्बर २१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २१ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • डिसेम्बर २१ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 डिसेम्बर पृ. २

डिसेम्बर २१ को हप्ताको तालिका

डिसेम्बर २१ मा सुरु हुने हप्ता

गीत २९ (२२२)

□ मण्डली बाइबल अध्ययन:

my-NP भाग ८, कथा ११४

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: यहोशू ९-११

न. १: यहोशू ९:१-१५

न. २: आकानले पाएको दण्डबाट हामी के पाठ सिक्छौं? (my-NP कथा ४७)

न. ३: गिबोनीहरूको मनोवृत्तिबाट हामीले कस्तो पाठ सिक्नुपर्छ? (my-NP कथा ४८)

□ सेवा सभा:

गीत २ (१५)

५ मि: घोषणाहरू।

१५ मि: प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्‌। समूह निरीक्षकले एक जवान प्रकाशकलाई आफ्नो प्रस्तुति देखाएको एउटा प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्‌। यस प्रदर्शनमा तिनी आफूले यही प्रस्तुति छान्‍नुको कारण र आफूले प्रयोग गर्ने प्रश्‍न तथा शास्त्रपदहरू बताउँछन्‌। उक्‍त जवान प्रकाशक आफ्नो मनमा पनि एउटा प्रस्तुति भएको तर त्यसलाई निखार्न मदत चाहिएको कुरा बताउँछन्‌। ती जवान प्रकाशकले प्रस्तुत गर्न चाहेको लेख प्रयोग गर्दै उनीहरू एउटा प्रश्‍न तयार गर्छन्‌ र प्रयोग गर्ने शास्त्रपदहरू छान्छन्‌।

१५ मि: “आफ्ना विद्यार्थीहरूलाई ‘प्राण दिनुहोस्‌।’” प्रश्‍न-उत्तर छलफल। अनुच्छेद २ छलफल गरेपछि, व्यावहारिक तरिकाहरूमा आफ्ना विद्यार्थीहरूमा व्यक्‍तिगत चासो देखाउन प्रयास गर्ने एक जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। नतिजा कस्तो भएको छ? साथै बाइबल अध्ययन सञ्चालकले देखाएको व्यक्‍तिगत चासोबाट लाभ उठाएका एक जना प्रकाशकको पनि अन्तरवार्ता लिनुहोस्‌।

गीत ९ (३७)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने