प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 मे पृ. ४
  • जून १ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • जून १ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 मे पृ. ४

जून १ को हप्ताको तालिका

जून १ मा सुरु हुने हप्ता

गीत ३ (३२)

□ मण्डली बाइबल अध्ययन:

my-NP भाग ५, कथा ७७

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: प्रस्थान ३८-४०

न. १: प्रस्थान ४०:१-१९

न. २: दीनाको विवरणले हामीलाई के सिकाउँछ? (my-NP कथा २०)

न. ३: व्यक्‍तिगत समस्याहरूको सामना गर्न बाइबलले तपाईंलाई कसरी मदत गर्न सक्छ? (bh-NP पृ. २१ अनु. १०-पृ. २३ अनु. १२)

□ सेवा सभा:

गीत १५ (१२७)

५ मि: घोषणाहरू।

१० मि: अरूलाई प्रगति गर्न मदत गर्नुहोस्‌। प्रहरीधरहरा, फेब्रुअरी १, २००७, पृष्ठ २०-२१, अनुच्छेद १४-१८ मा आधारित श्रोतासित छलफल। नयाँ व्यक्‍तिलाई प्रचारकार्यमा मदत गरेका एक जना अग्रगामी वा प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: हामीले के-कस्तो गर्न सक्यौं? श्रोतासित छलफल। स्मरणार्थ उत्सवताका प्रचार गतिविधिमा भएको वृद्धिको लागि मण्डलीको प्रशंसा गर्नुहोस्‌। हासिल गरिएका खास उपलब्धिबारे बताउनुहोस्‌। स्मरणार्थ उत्सवको निम्तो बाँड्‌दा वा सहायक अग्रगामी सेवा गर्दा पाएका अनुभव बताउन श्रोतालाई निम्तो दिनुहोस्‌।

गीत ८ (५३)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने