एपिसोड २
“यिनी मेरो प्यारो छोरा हुन्”
बप्तिस्मा गराउने युहन्ना प्रचारकार्य सुरु गर्छन् (gnj २ ००:००-०१:०१)
युहन्ना ज्योतिको साक्षी दिन्छन् (gnj २ ०१:०१-०१:३५)
युहन्ना बप्तिस्माबारे प्रचार गर्छन् (gnj २ ०१:४६-१०:३६)
येसुको बप्तिस्मा (gnj २ १०:३६-१५:०४)
परमेश्वरको शक्तिले येसुलाई निर्जनभूमितिर डोऱ्याउँछ (gnj २ १५:०५-१५:५०)
येसु ख्रिष्टको वंशावली (gnj २ १५:५०-२१:०३)
येसु दियाबलका प्रलोभनहरूलाई तिरस्कार गर्नुहुन्छ (gnj २ २१:०३-२६:०२)
युहन्नाले ‘आफू ख्रिष्ट होइन बरु उजाड ठाउँमा कराउने मानिस हुँ’ भनी स्विकार्छन् (gnj २ २६:०२-२९:३६)
युहन्ना मानिसहरूलाई येसु “परमेश्वरको पाठो” हुनुहुन्छ भनेर चिनाउँछन् (gnj २ २९:३६-३०:३१)
युहन्ना पवित्र शक्ति येसुमाथि बसेको घटनाबारे साक्षी दिन्छन् र पवित्र शक्तिद्वारा बप्तिस्मा गराइनेबारे भविष्यवाणी गर्छन् (gnj २ ३०:३१-३१:२०)
युहन्नाका चेलाहरू येसुको पछि लाग्छन् (gnj २ ३१:२०-३२:४१)
अन्द्रियासले आफ्नो दाइ पत्रुसलाई येसुकहाँ लैजान्छन् (gnj २ ३२:४१-३३:५१)
फिलिप र नथनेल येसुको चेला बन्छन् (gnj २ ३३:५१-३६:५३)
येसु कानाको विवाह-भोजमा पानीलाई दाखमद्यमा परिणत गर्नुहुन्छ (gnj २ ३६:५४-४५:२९)
येसुले मन्दिर शुद्ध पार्नुभएको पहिलो घटना (gnj २ ४५:३०-५०:०५)
येसुले विरोधी यहुदीहरूलाई तीन दिनमा मन्दिरलाई खडा गर्नेबारे बताउनुहुन्छ (gnj २ ५०:०६-५१:१३)
येसुले गर्नुभएका चमत्कारहरू देखेर धेरै जनाले उहाँमाथि विश्वास गरे (gnj २ ५१:१३-५२:४५)