प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पृ. १२२-१२३
  • भाग ९ को परिचय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भाग ९ को परिचय
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोयादाको साहस
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • तिनले यहोवाले रोज्नुभएको राजालाई जोगाए
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • एक योद्धा र एउटी ठिटी
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • हामीले किन यहोवाको डर मान्‍नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पृ. १२२-१२३
कुष्ठरोगी नामानकी पत्नीसित इस्राएली ठिटी कुरा गर्दै छिन्‌

भाग ९ को परिचय

यस भागमा हामी यहोवामा बलियो विश्‍वास देखाएका युवाहरू, भविष्यवक्‍ताहरू र राजाहरूबारे सिक्नेछौँ। सिरिया लगिएकी इस्राएली ठिटी यहोवाका भविष्यवक्‍ताले नामानलाई निको पार्न सक्छन्‌ भन्‍ने कुरामा विश्‍वस्त थिइन्‌। भविष्यवक्‍ता एलिसा यहोवाले तिनलाई शत्रुको सेनाबाट बचाउनुहुन्छ भनेर विश्‍वस्त थिए। प्रधानपुजारी यहोयादाले जीवन खतरामा पारेर यहोआसलाई उनकी दुष्ट हजुरआमा अथल्याहबाट जोगाए। राजा हिजकियाहलाई यहोवाले यरुसलेमलाई बचाउनुहुन्छ भनेर पूरा विश्‍वास थियो। त्यसैले तिनी अस्सेरियालीहरूको धम्कीदेखि डराएनन्‌। राजा योसियाहले इस्राएलबाट मूर्तिपूजा हटाए, मन्दिर पुनर्स्थापना गरे र इस्राएलीहरूलाई फेरि साँचो उपासनातर्फ डोऱ्‍याए।

मुख्य पाठहरू

  • यहोवा परमेश्‍वरबारे साक्षी दिन उमेरले छेक्दैन

  • सही काम गर्दा यहोवा परमेश्‍वरले सधैँ साथ दिने प्रतिज्ञा गर्नुभएको छ

  • योनाले जस्तै यहोवा परमेश्‍वरको निर्देशन पालन गर्नुपर्छ र सबै कुरा आफूले सोचेजस्तो नहुँदा गनगन गर्नु हुँदैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने