पृष्ठ दुई
उडान—कसरी सुरुआत भयो? यो कत्तिको सुरक्षित छ? ३-१२
सर्वप्रथम उड्ने मानिसहरू को हुन्? विमानहरूले हाम्रो जीवन कसरी परिवर्तन गरेको छ? आज विमानहरू कत्तिको सुरक्षित छन्? उडानको डरमाथि तपाईं कसरी विजयी हुन सक्नुहुन्छ?
मेरा पाँच छोराहरूका निम्ति यहोवालाई धन्यवाद दिन्छु १४
भर्खरै विधवा भएकी एक जना आमाले आफू र आफ्नो पतिले पाँच छोराहरूलाई परमेश्वरको सेवा गर्न र उहाँलाई प्रेम गर्न सिकाएको मर्मस्पर्शी कथा भन्छिन्।
मैले चाहेजस्तो चीज किन पाउँदिन? १८
आफूले चाहेजस्तो चीजहरू किन्न नसक्दा जवानहरू निराश हुनसक्छन्। बाइबलमा मदतकारी सल्लाहहरू छन्।