प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ८/८ पृ. २
  • पृष्ठ दुई

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृष्ठ दुई
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • आफ्नो उपचार आफै गर्ने, के यो फाइदाजनक होला वा हानिकारक? ३-९
  • मैले किन ध्यान दिन नसकेको? १९
  • प्रेमलीला गर्नुमा के हानि छ? २६
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ८/८ पृ. २

पृष्ठ दुई

आफ्नो उपचार आफै गर्ने, के यो फाइदाजनक होला वा हानिकारक? ३-९

संसारका केही दुर्गम क्षेत्रहरूमा आफ्नो उपचार आफै गर्नु सिवाय अन्य विकल्प नै हुँदैन। अन्य ठाउँहरूमा भने कस्तो उपचार गर्ने हो, छनौट गर्न सकिन्छ। तर उपचारविधि छान्दा के कस्ता कुराहरूमा विचार पुऱ्‍याउनुपर्छ?

मैले किन ध्यान दिन नसकेको? १९

के तपाईंको ध्यान दिन नसक्ने समस्या छ? छ भने, तपाईंले के गर्न सक्नुहुन्छ?

प्रेमलीला गर्नुमा के हानि छ? २६

मित्रैलो हुनु र प्रेमलीला गर्नुमा के भिन्‍नता छ? किन प्रेमलीला गर्नु खतरनाक साथै स्वार्थी हो?

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

© The Curtis Publishing Company

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने