पृष्ठ दुई
तपाईं तनाउ नियन्त्रणमा राख्न सक्नुहुन्छ! ३-१३
यसलाई “मौन हत्यारा” र “मन्द विष” भनिन्छ। तपाईं तनाउलाई के गर्न सक्नुहुन्छ?
मसीहीहरू तथा जातभात १८
जातप्रथा कसरी सुरु भयो? यो मसीहीजगत्का धर्महरूमा किन फैलियो? मसीहीहरूले जातभातप्रति कस्तो दृष्टिकोण राख्नुपर्ने हो?
उडान ८०१ दुर्घटनाबाट बचें २२
गुआममा ७४७ को दुर्घटना हुँदा २६ जना बचे। तीमध्ये एक जनाको रोचक कथा पढ्नुहोस्।