प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ १२/८ पृ. २
  • पृष्ठ दुई

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृष्ठ दुई
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • ध्वनि प्रदूषण—सबैभन्दा खराब प्रदूषक? ३-११
  • निरोगी हुने छवटा उपाय १४
  • रिसाहा चालक—सामना कसरी गर्ने? १६
ब्यूँझनुहोस्‌!—१९९७
g९७ १२/८ पृ. २

पृष्ठ दुई

ध्वनि प्रदूषण—सबैभन्दा खराब प्रदूषक? ३-११

के तपाईं निरन्तर आउने आवाजबाट उम्कनै नसक्ने अवस्थामा हुनुहुन्छ? के तपाईं आवाजले गर्दा चिढिनुहुन्छ? त्यसोभए, तपाईं यो आधुनिक प्रदूषकद्वारा पीडित अरबौं व्यक्‍तिहरूमध्ये एक हुनुहुन्छ। ध्वनि प्रदूषणबाट कसरी छुटकारा पाउने?

निरोगी हुने छवटा उपाय १४

आफू र आफ्नो परिवारलाई रोगका कीटाणुहरूबाट जोगाउन सकिने छवटा तरिका के के हुन्‌, पढ्‌नुहोस्‌।

रिसाहा चालक—सामना कसरी गर्ने? १६

गाडी हाँक्दा हाँक्दै झनक्क रिस उठ्‌नु र चालकहरू हिंस्रक हुनु बढ्‌दो समस्या हो। गाडी हाँक्दा उठ्‌ने यस्तो रिसबाट कसरी जोगिने?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने