प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ४/८ पृ. २
  • पृष्ठ दुई

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृष्ठ दुई
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • नियोजित अपराध—यसले तपाईंलाई कसरी असर गर्छ ३-१०
  • के बच्चाहरू आफैले कुन धर्म मान्‍ने, त्यसको छनौट गर्नुपर्छ? १४
  • फूलहरू शुभेच्छा व्यक्‍त गर्न दिइन्छन्‌ १६
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ४/८ पृ. २

पृष्ठ दुई

नियोजित अपराध—यसले तपाईंलाई कसरी असर गर्छ ३-१०

अन्तरराष्ट्रिय क्षेत्रमा अपराधले सबैलाई असर गर्छ। फोहर मैला उठाउनुदेखि हीरामोती र लुगादेखि सिमेन्ट सबै कुराका भाउबेसाहा उत्तिकै चर्को छ। अपराधीहरू आतंक मच्चाउँछन्‌, न्यायाधीश, प्रहरी र राजनीतिज्ञहरूलाई भ्रष्ट पार्छन्‌। त्यसको कुनै समाधान छ?

के बच्चाहरू आफैले कुन धर्म मान्‍ने, त्यसको छनौट गर्नुपर्छ? १४

छोराछोरीलाई यही धर्म मान्‍नुपर्छ भनेर सिकाउनु हुँदैन तर हुर्किसके- पछि तिनीहरूलाई नै छनौट गर्न दिनुपर्छ भन्‍ने सोचाइ केही आमाबाबुले राखेका छन्‌। यसबारे बाइबल के भन्छ?

फूलहरू शुभेच्छा व्यक्‍त गर्न दिइन्छन्‌ १६

आफ्नो प्रियजनलाई दिन पछिल्लो पटक केही फूलहरू तपाईंले कहिले किन्‍नुभएको थियो? ती फूलहरू उमार्न कत्ति परिश्रम गर्नुपऱ्‍यो होला? ती फूलहरू कहाँबाट आए होलान्‌?

[पृष्ठ २-मा भएको स्रोत]

मानचित्र: Mountain High Maps® Copyright © 1995 Digital Wisdom, Inc.

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

The Doré Bible Illustrations/Dover Publications, Inc.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने