प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt पृ. १७८६-२५५५
  • ख१२-क पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग १)

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख१२-क पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग १)
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यरुसलेम र वरपरको इलाका
  • नीसान ८ (विश्रामदिन)
  • नीसान ९
  • नीसान १०
  • नीसान ११
  • ख१२-ख पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग २)
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • २०२३ स्मरणार्थ बाइबल पढाइको तालिका
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • २०२६ स्मरणार्थ बाइबल पढाइको तालिका
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२६
  • २०२६ स्मरणार्थ बाइबल पढाइको तालिका
    स्मरणार्थ बाइबल पढाइको तालिका
थप हेर्नुहोस्
पवित्र बाइबल नयाँ संसार अनुवाद
ख१२-क पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग १)

ख१२-क

पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग १)

छापिएको संस्करण
येसुको मृत्यु भएको वर्ष इ.सं. ३३ सङ्‌केत समयरेखा।

यरुसलेम र वरपरको इलाका

यरुसलेम र वरपरका इलाकाको नक्सा। पक्का भएका र सम्भाव्य ठाउँहरूको सूची। १. मन्दिर। २. गेत्समनीको बगैँचा। ३. राज्यपालको भवन। ४. कैयाफाको घर। ५. हेरोद एन्टिपासको महल। ६. बेथजाथा कुण्ड। ७. सिलोआमको कुण्ड। ८. यहुदी न्यायपरिषद्‌ भवन। ९. गलगथा। १०. हकल्दामा।
  1. मन्दिर

  2. गेत्समनीको बगैँचा (?)

  3. राज्यपालको भवन

  4. कैयाफाको घर (?)

  5. हेरोद एन्टिपासको महल (?)

  6. बेथजाथा कुण्ड

  7. सिलोआमको कुण्ड

  8. यहुदी न्यायपरिषद्‌ भवन (?)

  9. गलगथा (?)

  10. हकल्दामा (?)

यस दिनमा जानुहोस्‌: नीसान ८ | नीसान ९ | नीसान १० | नीसान ११

नीसान ८ (विश्रामदिन)

सूर्यास्त (यहुदीहरूको दिन सूर्यास्तपछि सुरु हुन्थ्यो र भोलिपल्ट सूर्यास्त हुँदा अन्त हुन्थ्यो)

  • निस्तार चाडभन्दा छ दिनअघि बेथानी आइपुग्नुहुन्छ

  • युहन्‍ना ११:५५–१२:१

सूर्योदय

सूर्यास्त

माथि फर्कनुहोस्‌

नीसान ९

सूर्यास्त

  • कुष्ठरोगी सिमोनको घरमा खाना खानुहुन्छ

  • मरियम येसुको शिरमा जटामसीको तेल खन्याउँछिन्‌

  • यहुदीहरू येसु र लाजरसलाई हेर्न आउँछन्‌

  • मत्ति २६:६-१३

  • मर्कुस १४:३-९

  • युहन्‍ना १२:२-११

सूर्योदय

  • गधाको बछेडोमा सवार हुनुभएको येसुलाई देखेर भीड खुसीले कराउँदै अनि आ-आफ्नो लुगा र खजुरका हाँगाहरू बाटोमा बिछ्याउँदै।

    यरुसलेममा राजाको रूपमा प्रवेश गर्नुहुन्छ

  • मन्दिरमा शिक्षा दिनुहुन्छ

  • मत्ति २१:१-११, १४-१७

  • मर्कुस ११:१-११

  • लुका १९:२९-४४

  • युहन्‍ना १२:१२-१९

सूर्यास्त

माथि फर्कनुहोस्‌

नीसान १०

सूर्यास्त

  • बेथानीमा रात बिताउनुहुन्छ

सूर्योदय

  • येसु पैसा साट्‌नेहरूको टेबुल पल्टाउँदै।

    सबेरै यरुसलेम जानुहुन्छ

  • मन्दिर सफा गर्नुहुन्छ

  • यहोवा स्वर्गबाट बोल्नुहुन्छ

  • मत्ति २१:१८, १९; २१:१२, १३

  • मर्कुस ११:१२-१९

  • लुका १९:४५-४८

  • युहन्‍ना १२:२०-५०

सूर्यास्त

माथि फर्कनुहोस्‌

नीसान ११

सूर्यास्त

सूर्योदय

  • येसु जैतुन डाँडामा केही प्रेषितहरूसित कुरा गर्दै। पृष्ठभूमिमा मन्दिर छ।

    मन्दिरमा उदाहरण दिँदै सिकाउनुहुन्छ

  • फरिसीहरूलाई धिक्कार्नुहुन्छ

  • विधवाले दान खसालेको याद गर्नुहुन्छ

  • जैतुन डाँडामा यरुसलेमको विनाशबारे भविष्यवाणी गर्नुहुन्छ र भविष्यमा हुने आफ्नो उपस्थितिको चिन्ह दिनुहुन्छ

  • मत्ति २१:१९–२५:४६

  • मर्कुस ११:२०–१३:३७

  • लुका २०:१–२१:३८

सूर्यास्त

माथि फर्कनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने