प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt पृ. २५४८-२५४९
  • ख९ दानिएलको भविष्यवाणीका विश्‍वशक्‍तिहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख९ दानिएलको भविष्यवाणीका विश्‍वशक्‍तिहरू
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बेबिलोन
  • मादी-फारस
  • ग्रीस
  • रोम
  • एङ्‌ग्लो-अमेरिका
  • विशाल मूर्तिको उत्थान र पतन
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • संसारलाई कसले शासन गर्नेछ?
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • भाग ३ समयरेखा
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • दानियलको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
पवित्र बाइबल नयाँ संसार अनुवाद
ख९ दानिएलको भविष्यवाणीका विश्‍वशक्‍तिहरू

ख९

दानिएलको भविष्यवाणीका विश्‍वशक्‍तिहरू

छापिएको संस्करण
दानिएल अध्याय २ को मूर्ति
बेबिलोनी साम्राज्यलाई चित्रण गर्ने पखेटा भएको चितुवा

बेबिलोन

दानिएल २:३२, ३६-३८; ७:४

ई.पू. ६०७ राजा नबुकद्‌नेजरले यरुसलेमलाई नाश गर्छन्‌

मादी-फारसी साम्राज्यलाई चित्रण गर्ने भालु

मादी-फारस

दानिएल २:३२, ३९; ७:५

ई.पू. ५३९ बेबिलोनमाथि विजयी हुन्छ

ई.पू. ५३७ कोरेस यहुदीहरूलाई यरुसलेम फर्कने आदेश दिन्छन्‌

ग्रीक साम्राज्यलाई चित्रण गर्ने पखेटा भएको चितुवा

ग्रीस

दानिएल २:३२, ३९; ७:६

ई.पू. ३३१ महान्‌ सिकन्दर (अलेक्जेन्डर) फारसमाथि विजयी हुन्छन्‌

रोम र एङ्‌ग्लो अमेरिका विश्‍वशक्‍तिहरूलाई चित्रण गर्ने दस वटा सिङ भएको डरलाग्दो जनावर

रोम

दानिएल २:३३, ४०; ७:७

ई.पू. ६३ इस्राएलमाथि राज्य गर्न थाल्छ

इ.सं. ७० यरुसलेमलाई विनाश गर्छ

एङ्‌ग्लो-अमेरिका

दानिएल २:३३, ४१-४३

इ.सं. १९१४-१९१८ प्रथम विश्‍वयुद्धको दौडान एङ्‌ग्लो-अमेरिका विश्‍वशक्‍ति अस्तित्वमा आउँछ

  • नक्सामा ठाउँहरू हेर्नुहोस्‌

  • सार्डिस

  • यरुसलेम

  • एक्बाताना

  • बेबिलोन

  • बेबिलोनी साम्राज्य

  • तेमा

  • सुसा, सुसन

  • पर्सिपोलिस

  • मादी-फारसी साम्राज्य

  • रोमी साम्राज्य

  • रोम

  • पेला

  • कन्स्टान्टिनोपल (बाइजान्टियम)

  • अलेक्जेन्ड्रिया

  • यरुसलेम

  • एन्टिओक

  • सिल्युसिया

  • ग्रीक साम्राज्य

  • नक्सामा देखाइएको छ, हेर्नुहोस्‌

  • बेबिलोनी साम्राज्य

  • मादी-फारसी साम्राज्य

  • ग्रीक साम्राज्य

  • रोमी साम्राज्य

  • यहाँ दुवै साम्राज्यले राज गऱ्‍यो

  • समयरेखामा देखाइएको छ, हेर्नुहोस्‌

  • ई.पू. ६०७ बेबिलोनले यरुसलेमलाई विनाश गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने