येसु—बाटो, सत्य र जीवन येसु—बाटो, सत्य र जीवन शीर्षक पृष्ठ/प्रकाशक पृष्ठ विषयसूची बाटो, सत्य र जीवन भाग १ भाग १ येसुले सेवाको काम थाल्नुअघिका घटनाहरू अध्याय १ परमेश्वरबाट आएको दुइटा सन्देश अध्याय २ येसुलाई उहाँको जन्मअघि नै सम्मान गरिन्छ अध्याय ३ बाटो तयार पार्ने जन्मिन्छन् अध्याय ४ मरियम—गर्भवती तर अविवाहित अध्याय ५ येसुको जन्म—कहाँ र कहिले? अध्याय ६ प्रतिज्ञा गरिएको बालक अध्याय ७ ज्योतिषीहरू येसुलाई भेट्न जान्छन् अध्याय ८ तिनीहरू दुष्ट शासकबाट भाग्छन् अध्याय ९ नासरतमा हुर्कनुहुन्छ अध्याय १० येसुको परिवार यरुसलेमको यात्रामा निस्कन्छ अध्याय ११ बप्तिस्मा गराउने युहन्ना बाटो तयार पार्छन् भाग २ भाग २ येसुको सेवाको कामको सुरुवात अध्याय १२ येसु बप्तिस्मा गर्नुहुन्छ अध्याय १३ येसुले प्रलोभनहरूको प्रतिरोध गर्नुभएको तरिकाबाट सिक्नुहोस् अध्याय १४ येसु चेलाहरू रोज्न थाल्नुहुन्छ अध्याय १५ येसु पहिलो चमत्कार गर्नुहुन्छ अध्याय १६ येसु साँचो उपासनाको लागि जोस देखाउनुहुन्छ अध्याय १७ येसु निकोदेमसलाई राती शिक्षा दिनुहुन्छ आध्याय १८ युहन्ना घट्छन्, येसु बढ्नुहुन्छ अध्याय १९ सामरियाली स्त्रीलाई सिकाउनुहुन्छ भाग ३ भाग ३ गालिलमा येसुले व्यापक रूपमा गर्नुभएको सेवाको काम अध्याय २० कानामा दोस्रो चमत्कार अध्याय २१ नासरतको सभाघरमा अध्याय २२ चार जना चेला मानिसहरूको जलारी हुन्छन् अध्याय २३ येसु कफर्नहुममा ठूलठूला कामहरू गर्नुहुन्छ अध्याय २४ गालिलमा उहाँ आफ्नो सेवाको काम विस्तार गर्नुहुन्छ अध्याय २५ करुणाले भरिएर एक जना कुष्ठरोगीलाई निको पार्नुहुन्छ अध्याय २६ “तिम्रो पाप क्षमा भयो” अध्याय २७ मत्तिलाई बोलाउनुहुन्छ अध्याय २८ येसुका चेलाहरू किन उपवास बस्दैनन्? अध्याय २९ विश्रामदिनमा असल काम गर्न मिल्छ? अध्याय ३० येसु परमेश्वरको छोरा हुनुहुन्छ अध्याय ३१ विश्रामदिनमा अन्नको बाला टिप्छन् अध्याय ३२ विश्रामदिनमा के गर्दा नियम उल्लङ्घन हुन्छ? अध्याय ३३ यसैयाको भविष्यवाणी पूरा गर्नुहुन्छ अध्याय ३४ येसु बाह्र प्रेषित रोज्नुहुन्छ अध्याय ३५ प्रख्यात डाँडाको उपदेश अध्याय ३६ सैनिक अफिसर ठूलो विश्वास देखाउँछन् अध्याय ३७ येसु एउटी विधवाको छोरालाई जीवित पार्नुहुन्छ अध्याय ३८ युहन्ना येसुबाटै सुन्न चाहन्छन् अध्याय ३९ अपश्चात्तापी पुस्तालाई धिक्कार छ अध्याय ४० क्षमासम्बन्धी पाठ अध्याय ४१ चमत्कार—कसको शक्तिद्वारा? अध्याय ४२ येसु फरिसीहरूलाई हप्काउनुहुन्छ अध्याय ४३ राज्यसम्बन्धी उदाहरणहरू अध्याय ४४ येसु समुद्रमा चलेको आँधीलाई शान्त पार्नुहुन्छ अध्याय ४५ येसुसित प्रेतहरूलाई काबूमा राख्ने शक्ति छ अध्याय ४६ येसुको लुगा छोएर निको हुन्छे अध्याय ४७ सानी केटी फेरि जीवित हुन्छे! अध्याय ४८ चमत्कारहरू गर्नुहुन्छ तर उहाँलाई नासरतमा समेत तिरस्कार गरिन्छ अध्याय ४९ गालिलमा प्रचार गर्नुहुन्छ र प्रेषितहरूलाई तालिम दिनुहुन्छ अध्याय ५० खेदोको बाबजुद प्रचार गर्न तयार अध्याय ५१ जन्मदिनको भोजमा हत्या अध्याय ५२ केही टुक्रा रोटी र माछाले हजारौँलाई खुवाउनुहुन्छ अध्याय ५३ बतास र समुद्रलाई नियन्त्रणमा राख्न सक्नुहुने शासक अध्याय ५४ येसु—“जीवन दिने रोटी” अध्याय ५५ येसुको कुरा सुनेर धेरै जना स्तब्ध हुन्छन् अध्याय ५६ केले मानिसलाई अशुद्ध बनाउँछ? अध्याय ५७ येसु एउटी केटी र एक जना बहिरोलाई निको पार्नुहुन्छ अध्याय ५८ उहाँ थोरै रोटीलाई धेरै बनाउनुहुन्छ र खमिरदेखि होसियार गराउनुहुन्छ अध्याय ५९ मानिसको छोरा को हो? अध्याय ६० रूप परिवर्तन—ख्रिष्ट महिमित हुनुभएको दृश्य अध्याय ६१ येसु प्रेतले सताएको केटालाई निको पार्नुहुन्छ अध्याय ६२ नम्रताबारे महत्त्वपूर्ण पाठ अध्याय ६३ येसु प्रेषितहरूलाई अझ महत्त्वपूर्ण सल्लाह दिनुहुन्छ अध्याय ६४ क्षमा दिनुपर्ने महत्त्व अध्याय ६५ यरुसलेमतर्फ जाँदै गर्नुहुँदा शिक्षा दिनुहुन्छ भाग ४ भाग ४ येसुले यहुदियामा पछि गर्नुभएको सेवाको काम अध्याय ६६ झुप्रोबासको चाडको लागि यरुसलेममा अध्याय ६७ “यो मानिसले जस्तो त कसैले बोलेको छैन” अध्याय ६८ परमेश्वरका छोरा “संसारको ज्योति” हुनुहुन्छ अध्याय ६९ तिनीहरूको बुबा अब्राहाम हुन् वा दियाबल? अध्याय ७० येसु जन्मजात अन्धो मानिसलाई निको पार्नुहुन्छ अध्याय ७१ पहिलाको अन्धो मानिसलाई फरिसीहरू प्रश्न गर्छन् अध्याय ७२ येसु ७० जना चेलालाई प्रचार गर्न पठाउनुहुन्छ अध्याय ७३ एक सामरियाली असल छिमेकी साबित हुन्छन् अध्याय ७४ अतिथिसत्कार र प्रार्थनासम्बन्धी पाठ अध्याय ७५ येसु आनन्दको स्रोतबारे बताउनुहुन्छ अध्याय ७६ एक जना फरिसीकहाँ खाना खान बस्नुहुन्छ अध्याय ७७ येसु धनसम्पत्तिबारे सल्लाह दिनुहुन्छ अध्याय ७८ विश्वासी भण्डारे हो, तयार रहो! अध्याय ७९ अविश्वासी यहुदीहरूको विनाश किन नजिकै छ? अध्याय ८० असल गोठालो र गोठहरू अध्याय ८१ बुबासित एक हुनुहुन्छ तर उहाँ परमेश्वर हुनुहुन्न भाग ५ भाग ५ येसुले यर्दनको पूर्वपट्टि पछि गर्नुभएको सेवाको काम अध्याय ८२ पेरियामा येसुको सेवाको काम अध्याय ८३ रात्रिभोजको निम्तो—परमेश्वर कसलाई निम्तो दिनुहुन्छ? अध्याय ८४ चेला बन्नु—कत्तिको गम्भीर जिम्मेवारी? अध्याय ८५ पापीले पश्चात्ताप गर्दा हुने रमाहट अध्याय ८६ हराएको छोरा फर्किन्छ अध्याय ८७ चतुर हुनुहोस् र पहिल्यै योजना बनाउनुहोस् अध्याय ८८ धनी मानिस र लाजरसको अवस्थामा आएको परिवर्तन अध्याय ८९ यहुदिया जाँदै गर्दा पेरियामा शिक्षा दिनुहुन्छ अध्याय ९० “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ” अध्याय ९१ लाजरस फेरि जीवित हुन्छन् अध्याय ९२ दस जना कुष्ठरोगी निको हुन्छन्, एक जनाले कृतज्ञता देखाउँछ अध्याय ९३ मानिसको छोरा प्रकट हुनेछन् अध्याय ९४ प्रार्थना र नम्रता—दुई महत्त्वपूर्ण आवश्यकता अध्याय ९५ सम्बन्धविच्छेदबारे र साना केटाकेटीलाई माया गर्नेबारे सिकाउनुहुन्छ अध्याय ९६ येसु जवान धनी मानिसलाई जवाफ दिनुहुन्छ अध्याय ९७ अङ्गुर बगानका खेतालाहरूको उदाहरण अध्याय ९८ प्रेषितहरू फेरि प्रतिष्ठा खोज्छन् अध्याय ९९ येसु अन्धाहरूलाई निको पार्नुहुन्छ र जक्कैलाई मदत गर्नुहुन्छ अध्याय १०० येसुले बताउनुभएको १० मीनाको उदाहरण भाग ६ भाग ६ येसुको अन्तिम सेवाको काम अध्याय १०१ बेथानिमा सिमोनको घरमा खाना खानुहुन्छ अध्याय १०२ राजा बछेडोमा चढेर यरुसलेम प्रवेश गर्नुहुन्छ अध्याय १०३ मन्दिरलाई फेरि शुद्ध पार्नुहुन्छ अध्याय १०४ परमेश्वरको आवाज सुन्ने यहुदीहरूले के उहाँमाथि विश्वास गर्नेछन्? अध्याय १०५ अन्जिरको रूखबाट विश्वासबारे पाठ सिकाउनुहुन्छ अध्याय १०६ अङ्गुर बगानसम्बन्धी दुई वटा उदाहरण अध्याय १०७ राजा विवाह-भोजका निम्तालुहरूलाई बोलाउँछन् अध्याय १०८ येसु उहाँलाई फसाउने प्रयासलाई विफल पारिदिनुहुन्छ अध्याय १०९ येसु आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छ अध्याय ११० मन्दिरमा येसुको अन्तिम दिन अध्याय १११ प्रेषितहरू चिन्ह माग्छन् अध्याय ११२ दस कन्याको उदाहरण—चनाखो रहनेबारे पाठ अध्याय ११३ टालेन्टको उदाहरण—लगनशील हुनेबारे पाठ अध्याय ११४ राज्यशक्तिमा आउनुभएका ख्रिष्टले भेडा र बाख्राको न्याय गर्नुहुनेछ अध्याय ११५ येसुले मनाउनुहुने अन्तिम निस्तार चाड नजिकै छ अध्याय ११६ अन्तिम निस्तार चाडमा नम्रतासम्बन्धी पाठ सिकाउनुहुन्छ अध्याय ११७ प्रभुको साँझको भोज अध्याय ११८ को ठूलो भन्नेबारे बहस अध्याय ११९ येसु—बाटो, सत्य र जीवन अध्याय १२० फल फलाएमा चेलाहरू येसुको मित्र हुन सक्छन् अध्याय १२१ “साहसी होओ! मैले यस संसारलाई जितेको छु” अध्याय १२२ माथिल्लो तलाको कोठामा येसुको समापन प्रार्थना अध्याय १२३ असाध्यै दुःखित हुनुभएको बेला प्रार्थना गर्नुहुन्छ अध्याय १२४ ख्रिष्टलाई धोका दिइन्छ र पक्राउ गरिन्छ अध्याय १२५ येसुलाई पहिला हन्नासकहाँ, त्यसपछि कैयाफाकहाँ लगिन्छ अध्याय १२६ पत्रुस येसुलाई कैयाफाको घरमा तिरस्कार गर्छन् अध्याय १२७ यहुदी न्यायपरिषद्ले पुर्पक्ष गर्छ, त्यसपछि पिलातसकहाँ पठाइन्छ अध्याय १२८ पिलातस र हेरोद दुवैले येसुमा कुनै दोष भेट्टाउँदैनन् अध्याय १२९ पिलातस भन्छन्: “हेर, यो मानिस!” अध्याय १३० येसुलाई यहुदीहरूको हातमा सुम्पिइन्छ र मृत्युदण्ड दिन लगिन्छ अध्याय १३१ निर्दोष राजा खम्बामा पीडा भोग्नुहुन्छ अध्याय १३२ “यिनी साँच्चै परमेश्वरका छोरा रहेछन्” अध्याय १३३ येसुको शवलाई तयारी गरिन्छ र चिहानमा राखिन्छ अध्याय १३४ येसु जीवित हुनुहुन्छ! अध्याय १३५ जीवित हुनुभएको येसु धेरै जनासामु देखा पर्नुहुन्छ अध्याय १३६ गालिल समुद्रको किनारामा अध्याय १३७ पेन्तिकोसअघि उहाँलाई सयौँले देख्छन् अध्याय १३८ ख्रिष्ट परमेश्वरको दाहिने हाततिर अध्याय १३९ येसु प्रमोदवन ल्याउनुहुन्छ र आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ येसुको उदाहरण अनुकरण गर्न . . . शास्त्रपदहरूको सूची उदाहरणहरूको सूची मसीहसम्बन्धी गरिएका केही भविष्यवाणीहरू येसु जानुभएको र उहाँले सिकाउनुभएको ठाउँहरू