मे हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका, मे-जून २०२२ मे २-८ बाइबलमा पाइने अनमोल धन दाउदको युद्ध रणनीति मे ९-१५ बाइबलमा पाइने अनमोल धन आफ्ना परमेश्वर यहोवाबाट बल पाउनुहोस् मे १६-२२ बाइबलमा पाइने अनमोल धन “धनु” भनिने शोकगीतबाट के सिक्न सक्छौँ? ख्रिष्टियन जीवन “प्रेम . . . कुकर्ममा खुसी हुँदैन” ख्रिष्टियन जीवन “प्रेमले . . . सबै कुराको आशा गर्छ” मे २३-२९ बाइबलमा पाइने अनमोल धन यहोवालाई अप्रसन्न तुल्याउने काम गर्नदेखि डर मान्नुहोस् ख्रिष्टियन जीवन के तपाईँ हुलदङ्गा मच्चिँदा सुरक्षित रहन तयार हुनुहुन्छ? मे ३०–जून ५ बाइबलमा पाइने अनमोल धन यहोवा दाउदसित करार गर्नुहुन्छ ख्रिष्टियन जीवन हालैका घटनाहरू प्रयोग गर्दै साक्षी दिनुहोस् जून ६-१२ बाइबलमा पाइने अनमोल धन दाउदले अटल प्रेम देखाए जून १३-१९ बाइबलमा पाइने अनमोल धन अनुचित चाहनाहरूको वशमा नपर्नुहोस् ख्रिष्टियन जीवन आफ्ना इच्छाहरूलाई वशमा राख्नुहोस् जून २०-२६ बाइबलमा पाइने अनमोल धन अम्नोनको स्वार्थले समस्या निम्त्यायो ख्रिष्टियन जीवन “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!” प्रयोग गरेर यहोवा र येसुमाथिको विश्वास बलियो बनाउनुहोस् जून २७–जुलाई ३ बाइबलमा पाइने अनमोल धन घमन्डी भएकोले अब्सालोमले विद्रोह गरे ख्रिष्टियन जीवन “प्रेम . . . घमन्डले फुल्दैन” कुराकानी गर्ने सीप तिखारौँ नमुना कुराकानी