प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

c यो गल्ती मसीहीजगतका थुप्रै गुटहरूले गरे। मार्टिन लुथरका शत्रुहरूले तिनका अनुयायीहरूलाई दिएको नाउँ लुथरवादी थियो र त्यो नाउँ तिनीहरूले पछि स्वीकारे। त्यस्तैगरि, निमज्जनद्वारा बप्तिस्माको प्रचार गरेकोले गैरबाप्टिस्टहरूले बाप्टिस्टहरूलाई दिएको उपनाम तिनीहरूले स्वीकारे। झन्डै त्यस्तै प्रकारले गैरमेथोडिस्टले दिएको नाउँ मेथोडिस्टहरूले स्वीकारे। सोसाइटी अफ फ्रेन्डस्‌ कसरी क्वेकर्स हुन पुगे भन्‍ने सम्बन्धमा द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ: “अंग्रेजी शब्द क्वेकर सुरुमा फक्सको [संस्थापक] अपमान गर्न प्रयोग गरिएको थियो। तिनले एक बेलाइती न्यायाधीशलाई ‘प्रभुको वचनसित थर थर काँप’ भनेका थिए। न्यायाधीशले फक्सलाई ‘क्वेकर’ भनी नामाकरण गरे।”

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने