फुटनोट
a “जगत्को उत्पत्तिदेखि” (मत्ती २५:३४) तयार पारिएको राज्यबारे बोल्नुहुँदा मानिसले प्रथम पाप गरेको केही समयपश्चात्लाई येशूले संकेत गर्नुभएको हुनुपर्छ। लूका ११:५०, ५१ ले “जगत्को शुरू” अथवा छुटकाराको बलिदानद्वारा पाप क्षमा गर्न मिल्ने मानवजातिको उत्पत्ति वा हाबिलको समय उल्लेख गर्छ।