फुटनोट
a द वाचटावर, अप्रिल १५, १९८४ को अङ्कमा विवाहहरू र विवाह भोजहरूबारे सन्तुलित सरसल्लाह दिइएको थियो। विवाह सम्बन्धी अन्य योजना बनाउनु अघि, हुनेवाला दुलहा र दुलही र तिनीहरूलाई सहयोग पुर्याउने अरूहरूले त्यस सल्लाहलाई पुनः विचार गरेमा लाभदायक हुन सक्तछ।