प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

नोट

^ [१] (अनुच्छेद ३) आफ्नो क्षमताभन्दा बाहिरको कुराले गर्दा जस्तै: दीर्घकालीन रोगले गर्दा कोही-कोही ख्रीष्टियन नियमित रूपमा सभामा उपस्थित हुन सक्दैनन्‌। तैपनि यहोवाले तिनीहरूको अवस्था राम्ररी बुझ्नुहुन्छ अनि तिनीहरूले तनमनले चढाएको सेवाको उहाँ मोल गर्नुहुन्छ भनेर तिनीहरू ढुक्क हुन सक्छन्‌। यी अशक्‍तहरूले आध्यात्मिक कार्यक्रमबाट लाभ उठाउन सकोस्‌ भनेर एल्डरहरूले तिनीहरूलाई मदत गर्न सक्छन्‌। जस्तै: टेलिफोनद्वारा वा रेकर्डिङ गरिएको सभाको कार्यक्रम सुनेर लाभ उठाउन मदत गर्न सक्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने