प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 मे पृ. ३२
  • अन्याय कसरी सहने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अन्याय कसरी सहने?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • “सारा पृथ्वीका न्यायकर्त्ताले” सधैं उचित न्याय गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • तिनले प्रलोभनलाई तिरस्कार गरे
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • ‘मैले कसरी यस्तो घोर दुष्ट काम गर्नु?’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवा तपाईँलाई सफल तुल्याउनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 मे पृ. ३२

अध्ययनका लागि विषयहरू

अन्याय कसरी सहने?

उत्पत्ति ३७:२३-२८; ३९:१७-२३ पढ्‌नुहोस्‌ र युसुफको उदाहरणबाट अन्याय कसरी सहने भनेर सिक्न सक्छौँ, विचार गर्नुहोस्‌।

प्रसङ्‌ग राम्ररी केलाउनुहोस्‌। युसुफले किन अन्यायपूर्ण व्यवहार सहनुपऱ्‍यो? (उत्प. ३७:३-११; ३९:१, ६-१०) युसुफले कति समयसम्म अन्याय सहनुपरेको थियो? (उत्प. ३७:२; ४१:४६) त्यस दौडान यहोवाले युसुफको लागि के गर्नुभयो तर केचाहिँ गर्नुभएन?​—उत्प. ३९:२, २१; w२३.०१ पृ. १७ अनु. १३.

अझ खोतल्नुहोस्‌। पोतिफरकी पत्नीले लगाएको झूटो आरोपविरुद्ध युसुफले प्रतिवाद गरेको विवरण बाइबलमा पाइँदैन। त्यतिबेला युसुफ किन चुप लागेर बसे अनि हामीले बाइबलमा कुनै घटनाको एक-एक विवरण लेखिएको आशा किन गर्नु हुँदैन? यी प्रश्‍नहरूको जवाफ निम्न बाइबल पदहरूबाट कसरी थाह पाउन सक्छौँ? (हितो. २०:२; युह. २१:२५; प्रेषि. २१:३७) युसुफलाई कस्ता गुणहरूले अन्याय सहन मदत गऱ्‍यो?​—मिका ७:७; लुका १४:११; याकु. १:२, ३.

सिक्न सकिने पाठहरू विचार गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌:

  • ‘येसुको चेला भएकोले मैले कस्ता अन्यायहरू सहनुपर्ने हुन सक्छ?’ (लुका २१:१२, १६, १७; हिब्रू १०:३३, ३४)

  • ‘अन्याय सहन म अहिल्यैदेखि कस्तो तयारी गर्न सक्छु?’ (भज. ६२:७, ८; १०५:१७-१९; w१९.०७ पृ. २-७)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने