प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मे पृ. ९
  • यहोवा “अनाथहरूका बुबा” हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा “अनाथहरूका बुबा” हुनुहुन्छ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • छोराछोरीलाई सफल हुन मदत गर्न बाइबल सिद्धान्तहरू लागू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • “टुहुराहरूलाई” मायालु चासो देखाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००२
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
    २०२५-२०२६ सम्मेलन कार्यक्रम—क्षेत्रीय निरीक्षकसँग
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मे पृ. ९
“आमाबुबाले यहोवाको सेवा नगरे तापनि तपाईँ उहाँको सेवा गर्ने छनौट गर्न सक्नुहुन्छ” लेखको तस्बिरमा भएका जवान भाइ साक्षीकार्यमा सँगै गएका परिपक्व दाइसित कुरा गर्दै छन्‌।

ख्रिष्टियन जीवन

यहोवा “अनाथहरूका बुबा” हुनुहुन्छ

हरेक वर्ष थुप्रै युवायुवतीले यहोवाको साथी बन्‍ने छनौट गर्छन्‌। (भज ११०:३) यहोवा तपाईँ प्रत्येकमा गहिरो चासो राख्नुहुन्छ। तपाईँले कस्ता चुनौतीहरूको सामना गर्दै हुनुहुन्छ, त्यो उहाँ राम्ररी बुझ्नुहुन्छ। साथै उहाँको सेवा गरिरहन तपाईँलाई मदत गर्ने प्रतिज्ञा गर्नुभएको छ। तपाईँलाई एक्लो बुबा वा एक्ली आमाले हुर्काइरहनुभएको छ भने यहोवा “अनाथहरूका बुबा” बन्‍नुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। (भज ६८:५) तपाईँको पारिवारिक माहोल जस्तोसुकै भए तापनि यहोवाले दिनुहुने तालिम पाएपछि तपाईँ उहाँको पक्षमा खडा हुन सक्नुहुनेछ।—१प ५:१०.

“विश्‍वासको खातिर सफलतासाथ लडिरहेकाहरू—एक्लो बुबा वा एक्ली आमाले हुर्काइरहेकाहरू” भिडियोको एक दृश्‍य। ट्यामी लुड्‌लो।

विश्‍वासको खातिर सफलतासाथ लडिरहेकाहरू—एक्लो बुबा वा एक्ली आमाले हुर्काइरहेकाहरू भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ट्यामी, चार्ल्स र जिमीको अनुभवबाट तपाईँले के सिक्नुभयो?

  • एक्लो बुबा वा एक्ली आमा भएको परिवारमा हुर्किरहेका छोराछोरीले भजन २७:१० बाट कस्तो आश्‍वासन पाउन सक्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने