प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च पृ. १४
  • यहोवामा भर पर्नुहोस्‌—कहिले?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवामा भर पर्नुहोस्‌—कहिले?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • ‘आफ्ना परमेश्‍वर यहोवालाई विश्‍वास गर्नुहोस्‌’
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • तिनी “जीवनभर” यहोवाप्रति वफादार भइरहे
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • “तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च पृ. १४

बाइबलमा पाइने अनमोल धन

यहोवामा भर पर्नुहोस्‌—कहिले?

एउटा विशाल सेनालाई हराउन आसा यहोवामा भर परे (२इ १४:९-१२; w२१.०३ पृ. ५ अनु. १२)

पछि त्योभन्दा सानो सेनालाई हराउन आसाले सिरियालीहरूलाई गुहारे (२इ १६:१-३; w२१.०३ पृ. ५ अनु. १३)

आसाले यहोवाको मदत माग्न छोडेकोले उहाँ तिनीसित अप्रसन्‍न हुनुभयो (२इ १६:७-९)

तस्बिरहरूको सँगालो: १. एक जवान पुरुष बप्तिस्मा गर्दै छन्‌। २. ती पुरुष टिभीमा कुन कार्यक्रम हेर्ने भनेर विचार गर्दै छन्‌।

जीवनमा गम्भीर निर्णयहरू गर्नुपर्दा हामी यहोवामा भर पर्छौँ होला तर अरू बेला नि? जुनसुकै काम गर्दा यहोवालाई सम्झनु अर्थात्‌ उहाँमा भर पर्नु महत्त्वपूर्ण छ।—हित ३:५, ६; w२१.०३ पृ. ६ अनु. १४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने