प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मार्च पृ. १४
  • के तपाईँ सोचविचारै नगरी कदम चाल्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ सोचविचारै नगरी कदम चाल्नुहुन्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • उनले जोखिमपूर्ण अवस्थालाई साम्य पारिन्‌
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • खुलस्त कुराकानी कसरी गर्न सकिन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • प्रार्थनामा यहोवालाई आफ्नो मनको बह पोखाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • अबीगेल र दाऊद
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मार्च पृ. १४
चित्रहरूको सँगालो: १. अबिगेल र तिनका नोकरहरूलाई खानेकुरासहित देखेपछि दाउदले हतियार भिरेका आफ्ना मानिसहरूलाई रोक्छन्‌। २. अबिगेलले नम्र भई दाउदको अगाडि घोप्टो परेर दण्डवत्‌ गर्दै छिन्‌।

बाइबलमा पाइने अनमोल धन

के तपाईँ सोचविचारै नगरी कदम चाल्नुहुन्छ?

दाउदले नाबालसित मदत माग्दा तिनले दाउदको बेइज्जत गरे (१स २५:७-११; ia पृ. ७८ अनु. १०-१२)

नाबालले आफ्नो बेइज्जत गरेको कुरा सुन्‍नेबित्तिकै दाउद तिनको घरानाको सबैलाई मार्न सुरिए (१स २५:१३, २१, २२)

अबिगेलले दाउदलाई रक्‍तदोषी हुनदेखि रोकिन्‌ (१स २५:२५, २६, ३२, ३३; ia पृ. ८० अनु. १८)

आफैलाई सोध्नुहोस्‌: ‘म किनमेल गर्न जाँदा, रिस उठ्‌दा वा निराश हुँदा सोचविचारै नगरी कदम चाल्ने गर्छु कि पहिल्यै नतिजाहरूबारे सोच्ने गर्छु?’—हित १५:२८; २२:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने