प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अक्टोबर पृ. ६
  • “तिमीहरू यस संसारका होइनौ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीहरू यस संसारका होइनौ”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • तपाईँ अझै साहसी हुन सक्नुहुन्छ!
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • “आँटिला होऊ र यो काम गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • ख्रीष्टजस्तै आज्ञाकारी र साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अक्टोबर पृ. ६
येसु आफ्ना वफादार प्रेषितहरूसित कुरा गर्नुहुन्छ

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना १५-१७

“तिमीहरू यस संसारका होइनौ”

१५:१९, २१; १६:३३

  • कुनै पनि कुरामा यस संसारको अनुकरण नगरेर येसुले यस संसारलाई जित्नुभयो

  • यस संसारका मानिसहरूको मनोवृत्ति र व्यवहारबाट आफूलाई शुद्ध राखिरहन येसुका चेलाहरूलाई साहस चाहिन्छ

  • येसुले यस संसारलाई जित्नुभएको छ, उहाँको उदाहरणमा मनन गर्दा हामी उहाँको अनुकरण गर्न साहस पाउँछौँ

म यस संसारदेखि अलग रहेको छु कि छैनँ भनेर कस्ता परिस्थितिहरूमा जाँच हुन सक्छ?

सञ्चार माध्यमले प्रस्तुत गर्ने कस्ता कुराहरूले यस संसारदेखि अलग रहने मेरो सङ्‌कल्पलाई असर गर्न सक्छ?

एक जवान भाइ राष्ट्रभक्‍ति देखाउनुपर्ने गतिविधिमा भाग लिँदैनन्‌; एक भाइ जागिर स्विकार्दैनन्‌; एक भाइ आफ्ना साथीहरूलाई साक्षी दिन्छन्‌; एउटी बहिनी र तिनकी पति डाक्टरसित कुरा गर्छन्‌
    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने