प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जनवरी पृ. ४
  • ‘हे यहोवा, मैले तपाईंकै भरोसा गरेको छु’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘हे यहोवा, मैले तपाईंकै भरोसा गरेको छु’
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • “तिनले यहोवा परमेश्‍वरलाई कहिल्यै त्यागेनन्‌”
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उहाँले हामीलाई स्वतन्त्र इच्छा दिएर सम्मान गर्नुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • राजा हिजकियाहलाई परमेश्‍वर मदत गर्नुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • आफ्नो सारा भरोसा यहोवामाथि राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जनवरी पृ. ४

ख्रीष्टियन जीवन

‘हे यहोवा, मैले तपाईंकै भरोसा गरेको छु’

हिजकियाह प्रार्थना गर्छन्‌

चाहे अवस्था सजिलो होस्‌ वा गाह्रो हामीले सधैं यहोवामा भरोसा गर्नुपर्छ। (भज २५:१, २) ईसापूर्व आठौं शताब्दीमा यहूदीहरूले ठूलो सङ्‌कटको सामना गर्नुपऱ्‍यो। जसले गर्दा परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको जाँच भयो। त्यतिबेला भएका घटनाहरूबाट हामी पाठ सिक्न सक्छौं। (रोमी १५:४) ‘हे यहोवा, मैले तपाईंकै भरोसा गरेको छु’ भन्‍ने भिडियो हेरेपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌।

  1. १. हिजकियाहमाथि कस्तो सङ्‌कट आइपऱ्‍यो?

  2. २. शत्रुहरूले सहर कब्जा गर्न खोज्दा हिजकियाहले हितोपदेश २२:३ को सिद्धान्त कसरी लागू गरे?

  3. ३. अश्‍शूरीहरूले धम्की दिंदा हिजकियाहले किन आत्मसमर्पण गर्न वा मिश्रसँग सन्धि गर्न चाहेनन्‌?

  4. ४. हिजकियाहले ख्रीष्टियनहरूका लागि कसरी असल उदाहरण बसाले?

  5. ५. कस्ता अवस्थाले यहोवामाथिको हाम्रो विश्‍वासको जाँच हुन्छ?

म यी परिस्थितिमा यहोवामाथि अझ भरोसा गरेको कुरा देखाउन चाहन्छु:

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने