प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत १६३
  • याहको ज्योतिमा हिँड्‌छु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • याहको ज्योतिमा हिँड्‌छु
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • सत्यमै जिउनू
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • अग्रगामी सेवकको जीवन
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • सत्यमै जिउनू
    यहोवाको स्तुतिगान गाऔं
  • अग्रगामी सेवकको जीवन
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत १६३

गीत १६३

याहको ज्योतिमा हिँड्‌छु

छापिएको संस्करण

(मत्ति १३:१६)

  1. १. बाँडे येसुले साँचो ज्ञान,

    सक्यौँ खुसीमा दिन ध्यान;

    जिउनुको अर्थ सिकाए हामीलाई।

    हिँडे सधैँ नै याहसितै,

    गरे प्रार्थना नम्र भई;

    गरे प्रेम सबलाई दिए क्षमा सधैँ।

    (कोरस)

    याहको ज्योतिले

    जिउनेछु खुसीले।

    आनन्दित हुन्छु हर पल म,

    याहकै ज्योतिमा हिँड्‌नेछु म!

  2. २. आउनेछ चिन्ता जीवनभर

    तर पर्नेछौँ याहमै भर;

    गर्नेछन्‌ हाम्रो खाँचो सबै पूरा।

    पहिराउँछन्‌ याह फूललाई नि,

    पहिराउँनेछन्‌ मलाई नि;

    गर्छु भरोसा उनको मायामाथि।

    (कोरस)

    याहको ज्योतिले

    जिउनेछु खुसीले।

    आनन्दित हुन्छु हर पल म,

    याहकै ज्योतिमा हिँड्‌नेछु म!

  3. ३. विश्‍वास छ हाम्रो बलियो,

    चट्टानमाथिको घरजस्तो;

    गर्छौँ सधैँ यहोवाले भनेझैँ।

    बाटो जीवनको साँघुरो,

    नहोला हिँड्‌न सजिलो

    तर पाउँछौँ साथ सधैँ यहोवाको।

    (कोरस)

    याहको ज्योतिले

    जिउनेछु खुसीले।

    आनन्दित हुन्छु हर पल म,

    याहकै ज्योतिमा हिँड्‌नेछु म!

(मत्ति ७:२४ पनि हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने