डोमेनिक एलेसिया: मानसिक रोगको बाबजुद आशा खोज्दै
डोमेनिक आफ्नो मानसिक रोगसित लड्दै छन्। तिनी साँचो आनन्दको खोजीमा थिए। त्यसैले तिनले ओपेरा गायनमा करियर बनाउन मेहनत गर्न थाले। अहिले तिनले बाइबलमा साँचो आशा र आनन्द भेट्टाएका छन्।
यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।
माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।