प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 डिसेम्बर पृ. ३२
  • वफादार मानिसहरू आफ्नो भाकल पूरा गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वफादार मानिसहरू आफ्नो भाकल पूरा गर्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • ‘आफ्नो भाकल पूरा गर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • तिनीहरूले एउटा कठिन भाकल पूरा गरे
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • परमेश्‍वरप्रति वफादार रहँदा उहाँको अनुमोदन पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 डिसेम्बर पृ. ३२

अध्ययनका लागि विषयहरू

वफादार मानिसहरू आफ्नो भाकल पूरा गर्छन्‌

न्यायकर्ता ११:३०-४० पढ्‌नुहोस्‌ अनि यिप्तह र तिनकी छोरीबाट भाकल पूरा गर्नेबारे के सिक्न सक्छौँ, बुझ्नुहोस्‌।

प्रसङ्‌ग राम्ररी केलाउनुहोस्‌। वफादार इस्राएलीहरू आफूले यहोवालाई गरेको भाकललाई कसरी हेर्थे? (गन्ती ३०:२) यिप्तह र तिनकी छोरीले यहोवामाथि भरोसा राखेको कसरी देखाए?—न्याय. ११:९-११, १९-२४, ३६.

अझ खोतल्नुहोस्‌। यिप्तहले यहोवालाई कस्तो भाकल गरे र तिनको त्यो भाकलको अर्थ के थियो? (w१६.०४ पृ. ७ अनु. १२) भाकल पूरा गर्न यिप्तह र तिनकी छोरीले कस्ता त्यागहरू गरे? (w१६.०४ पृ. ८ अनु. १४-१६) आज ख्रिष्टियनहरूले पनि कस्ता वाचाहरू गर्छन्‌?—w१७.०४ पृ. ५-८ अनु. १०-१९.

सिक्न सकिने पाठहरू विचार गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌:

  • ‘समर्पणको वाचा पूरा गर्न मलाई केले मदत गर्छ?’ (w२०.०३ पृ. १३ अनु. २०)

  • ‘तनमनले यहोवाको सेवा गर्न म कस्ता त्यागहरू गर्न सक्छु?’

  • ‘विवाह वाचा पूरा गर्ने आफ्नो सङ्‌कल्प म कसरी बलियो बनाउन सक्छु?’ (मत्ति १९:५, ६; एफि. ५:२८-३३)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने