प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 सङ्‌ख्या २ पृ. ३
  • हामीलाई सुन्दर संसार चाहिएको छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीलाई सुन्दर संसार चाहिएको छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले महामारीबारे के भन्छ?
    बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • मौसमलाई के भइरहेको छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • किन यतिबिघ्न प्राकृतिक प्रकोप?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • युक्रेनमाथि रुसको हमला
    थप लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 सङ्‌ख्या २ पृ. ३
निराशाजनक समाचारहरूदेखि एक पुरुष आफ्नो मुन्टो अन्तै फर्काउँदै छन्‌। तिनले युद्ध, रोगबिमार, गरिबी, कलहजस्ता नराम्रा समाचारहरू मात्रै सुनिरहेका छन्‌।

हामीलाई सुन्दर संसार चाहिएको छ!

संयुक्‍त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसो भने: “हामी बाँचिरहेको संसार समस्या नै समस्याले भरिएको छ।” के तपाईँ यो कुरामा सहमत हुनुहुन्छ?

आजभोलि प्रायः नराम्रो समाचार मात्र सुनिन्छ। जस्तै:

  • रोगबिमार अनि महामारी

  • प्राकृतिक प्रकोप

  • गरिबी अनि भोकमरी

  • प्रदूषण अनि जलवायु परिवर्तन

  • अपराध, हिंसा अनि भ्रष्टाचार

  • युद्ध

साँच्चै, हामीलाई सुन्दर संसार चाहिएको छ। यस्तो संसार, जहाँ यी कुराहरू हुनेछन्‌:

  • सुस्वास्थ्य

  • सुरक्षा

  • प्रशस्त खानेकुरा

  • स्वच्छ वातावरण

  • न्याय

  • विश्‍वशान्ति

तर सुन्दर संसार भनेको वास्तवमा के हो?

अहिले हामी बाँचिरहेको संसारलाई के हुनेछ?

सुन्दर संसारमा बाँच्न हामीले के गर्नुपर्छ?

प्रहरीधरहरा-को यस अङ्‌कमा यी अनि यस्ता प्रश्‍नहरूको बाइबलले दिने सान्त्वनादायी जवाफहरू पाइन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने