प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर पृ. १५
  • अश्‍लील सामग्री हेर्नु किन गलत हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अश्‍लील सामग्री हेर्नु किन गलत हो?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • के अश्‍लील सामग्री हानिकारक छ?
    प्रहरीधरहरा: के अश्‍लील सामग्री हानिकारक छ?
  • अश्‍लील कुराले गर्ने हानि
    ब्यूँझनुहोस्‌!—२००३
  • अश्‍लील कुराहरू
    ब्यूँझनुहोस्‌!—२०१३
  • अश्‍लील कुरा किन यत्तिको व्यापक भएको?
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर पृ. १५

ख्रिष्टियन जीवन

अश्‍लील सामग्री हेर्नु किन गलत हो?

अहिले अश्‍लील सामग्री छ्यापछ्यापती पाइन्छ अनि यो एक क्लिकको भरमै हेर्न सकिन्छ। थुप्रै मानिस यहाँसम्म कि धर्ममा आस्था राख्ने केही मानिसले समेत अश्‍लील सामग्री हेर्नुमा कुनै हानि छैन भनेर सोच्ने गर्छन्‌।

तस्बिरहरूको सँगालो: “के अश्‍लील सामग्री हेर्नु परमेश्‍वरको नजरमा पाप हो?” भिडियोका दृश्‍यहरू। १. दुई पुरुष र एक स्त्री बस स्टपमा मोबाइल चलाउँदै छन्‌। दुई पुरुष “XXX” लेखिएको साम्रगी हेर्दै छन्‌। २. पछि ती दुईपुरुषमध्ये एक जना र तिनकी पत्नी “के बाइबलले अश्‍लील कुराहरूको निन्दा गर्छ?” भन्‍ने लेख jw.org वेबसाइटबाट पढ्‌दै छन्‌।

के अश्‍लील सामग्री हेर्नु परमेश्‍वरको नजरमा पाप हो? भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नको जवाफ दिनुहोस्‌:

तल दिइएका पदहरूबाट अश्‍लील सामग्रीप्रति यहोवाको दृष्टिकोणबारे के बुझ्न सक्छौँ?

  • १को ६:९, १०

  • मत्ति ५:२८

  • कल ३:५

  • या १:१४, १५

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने