प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर पृ. १४
  • यहोवाले प्रार्थना सुनेर कदम चाल्नुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले प्रार्थना सुनेर कदम चाल्नुभयो
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • “तिनले यहोवा परमेश्‍वरलाई कहिल्यै त्यागेनन्‌”
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • “तिम्रो छोरा लैजाऊ”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • उहाँले हामीलाई स्वतन्त्र इच्छा दिएर सम्मान गर्नुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • राजा हिजकियाहलाई परमेश्‍वर मदत गर्नुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर पृ. १४
साह्रै बिरामी परेका राजा हिजकियाह यहोवालाई व्यग्र प्रार्थना गर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

यहोवाले प्रार्थना सुनेर कदम चाल्नुभयो

यहोवाले हिजकियाहलाई तिनको रोग निको हुनेछैन भन्‍नुभयो (२रा २०:१; ip-1-E पृ. ३९४ अनु. २३)

वफादार हिजकियाहले यहोवालाई व्यग्र प्रार्थना गरे (२रा २०:२, ३; w१७.०३ पृ. २१ अनु. १६)

हिजकियाहले गरेको प्रार्थना सुनेर यहोवाले कदम चाल्नुभयो (२रा २०:४-६; g०१ ८/८ पृ. १३ अनु. ४)

हाम्रो व्यग्र प्रार्थना सुनेर यहोवाले कदम चाल्न पनि सक्नुहुन्छ तर प्रार्थना गरेनौँ भने उहाँले कदम नचाल्ने निर्णय पनि गर्न सक्नुहुन्छ। यस विवरणले तपाईँलाई प्रार्थनामा लागिरहन कसरी उत्प्रेरित गर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने