प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 नोभेम्बर पृ. १०
  • “साहसी होऊ!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “साहसी होऊ!”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • साहसी र होसियार
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • एल्डरहरू हो, गिदोनको उदाहरणबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • घमन्डी हुनुभन्दा नम्र हुनु बेस हो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 नोभेम्बर पृ. १०
गिदोन र तिनका मानिसहरू हातमा सिङ र राँको लिएर कराउँदै छन्‌।

बाइबलमा पाइने अनमोल धन

“साहसी होऊ!”

यहोवाले गिदोनलाई एउटा कठिन जिम्मेवारी दिनुभयो (न्या ६:२-६, १४)

गिदोनले आफूलाई अयोग्य महसुस गरे (न्या ६:१५; w०२ २/१५ पृ. ६-७)

यहोवाले बल दिनुभएकोले गिदोन सफल भए (न्या ७:१९-२२; w०५ ७/१५ पृ. १६ अनु. ३)

एक महिलालाई साक्षी दिन दुई भाइ उनी भएतिर जाँदै छन्‌। ह्वीलचेयरमा बसिरहेका भाइलाई अर्को भाइले धकेलिरहेका छन्‌।

हामीले आफ्नो पूरा बल लगाएर उहाँको उपासना गरेको यहोवा आशा गर्नुहुन्छ। साथै कमजोर भएको बेला उहाँले हामीलाई पवित्र शक्‍ति दिनुभएर सफल हुनको लागि मदत गर्नुहुन्छ।—यसै ४०:३०, ३१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने