प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 नोभेम्बर पृ. ८
  • यहोवाले आफ्ना मानिसहरूलाई छुटाउन दुई स्त्री चलाउनुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले आफ्ना मानिसहरूलाई छुटाउन दुई स्त्री चलाउनुभयो
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • “तिनीहरूसित बिहाबारी नगर्नू”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • “म तिमीसँग अवश्‍य जानेछु”
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • तालिम दिने र लिने सन्दर्भमा राम्रो उदाहरण
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • दुइटी साहसी आइमाई
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 नोभेम्बर पृ. ८
भविष्यवक्‍ता दबोरा खजुरको बोटमुनि बसेर परमेश्‍वरका मानिसहरूलाई मदत गर्न बाराकलाई प्रोत्साहन दिँदै छिन्‌।

दबोरा परमेश्‍वरका मानिसहरूलाई मदत गर्न बाराकलाई प्रोत्साहन दिँदै छिन्‌

बाइबलमा पाइने अनमोल धन

यहोवाले आफ्ना मानिसहरूलाई छुटाउन दुई स्त्री चलाउनुभयो

एक शक्‍तिशाली शत्रुले इस्राएलीहरूलाई थिचोमिचो गऱ्‍यो (न्या ४:३; ५:६-८; w१७.४ पृ. २९ अनु. ६)

यहोवाले आफ्ना मानिसहरूलाई मदत गर्न दबोरालाई नियुक्‍त गर्नुभयो (न्या ४:४-७; ५:७; w१४ ८/१५ पृ. ८ अनु. १२; आवरण चित्र हेर्नुहोस्‌।)

यहोवाले सिसराको हत्या गर्न याएललाई चलाउनुभयो (न्या ४:१६, १७, २१; w१२ २/१५ पृ. १२ अनु. ९)

चित्रहरूको सँगालो: १. खजुरको बोटमुनि बसेकी दबोराले परमेश्‍वरका मानिसहरूलाई मदत गर्न बाराकलाई प्रोत्साहन दिँदै छिन्‌। २. याएल पाल टाँग्ने किला र मुङ्‌ग्रो लिएर मस्त निदाइरहेको सिसराको छेउमा जाँदै छिन्‌।

यस विवरणबाट स्त्रीहरूप्रति यहोवाले राख्नुहुने दृष्टिकोणबारे के बुझ्न सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने