प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 नोभेम्बर पृ. ३
  • तपाईँहरूको प्रेमको लागि हामी यहोवालाई धन्यवाद चढाउँछौँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँहरूको प्रेमको लागि हामी यहोवालाई धन्यवाद चढाउँछौँ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • “दिने गर”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • “दुई साना सिक्का”-को मोल
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • ‘केही छुट्ट्याएर राख्नुहोस्‌’
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • ‘यहोवालाई भेटी चढाउनुहोस्‌’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 नोभेम्बर पृ. ३
तस्बिरहरूको सँगालो: १. एक भाइ अनुदान बाकसमा पैसा खसाल्दै छन्‌। २. JW बक्स। ३. भाइहरू भिडियो बनाउनको लागि सेट तयार पार्दै छन्‌।

ख्रिष्टियन जीवन

तपाईँहरूको प्रेमको लागि हामी यहोवालाई धन्यवाद चढाउँछौँ

थिस्सलोनिका मण्डलीले कठिनाइको बाबजुद सङ्‌गी ख्रिष्टियनहरूलाई प्रेम देखायो। (२थि १:३, ४) आज यहोवाका जनहरूले पनि संसारभरिका दाजुभाइ दिदीबहिनीलाई त्यस्तै प्रेम देखाउँछन्‌। हाम्रो वेबसाइट jw.org मा “तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?” श्रृङ्‌खलाबद्ध लेखहरूमा विश्‍वभरिका दाजुभाइ दिदीबहिनीलाई यस कठिन समयमा मदत गर्न यी अनुदानहरू कसरी प्रयोग गरिन्छन्‌ भनेर बताइएको छ।

‘तिमीहरूका लागि हामी परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछौँ’ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

• हाम्रा अनुदानहरू कस्ता कामहरूको लागि प्रयोग गरिन्छ?

• खाँचोमा परेका भाइबहिनीहरूलाई आर्थिक सहयोग गर्ने सबैभन्दा राम्रो तरिका के हो?—jw.org मा “प्रशस्तताबाट खाँचो टार्ने” भन्‍ने लेख पनि हेर्नुहोस्‌।

थप जानकारीको लागि इन्टरनेटमा हेर्नुहोस्‌

यहोवाका साक्षीहरूको गतिविधिहरूको लागि तपाईँ कसरी स्वैच्छिक अनुदान दिन सक्नुहुन्छ? JW लाइब्रेरी एपको गृहपृष्ठको तलतिर भएको “अनुदान”-मा थिच्नुहोस्‌। त्यहाँ तपाईँ बस्ने देशअनुसार “अक्सर सोधिने प्रश्‍नहरू” भन्‍ने थप लिङ्‌क पनि हुन सक्छ, जहाँ अनुदानसम्बन्धी अक्सर सोधिएका प्रश्‍नहरूको जवाफ दिइएको हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने