प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 सेप्टेम्बर पृ. १२
  • सारा हृदयले यहोवाको आज्ञा मान्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सारा हृदयले यहोवाको आज्ञा मान्‍नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • तिनी आफ्ना परमेश्‍वरप्रति वफादार रहे
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • बाह्र जना जासुस
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • आफ्नो सारा भरोसा यहोवामाथि राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • यहोवा इस्राएलीहरूको तर्फबाट लड्‌नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 सेप्टेम्बर पृ. १२

बाइबलमा पाइने अनमोल धन

सारा हृदयले यहोवाको आज्ञा मान्‍नुहोस्‌

कालेबले जवान बेलादेखि नै यहोवाको आज्ञा माने (यहो १४:७, ८)

कालेबले पछि एउटा कठिन जिम्मेवारी पाउँदा यहोवामा भरोसा राखे (यहो १४:१०-१२; w०४ १२/१ पृ. १२ अनु. २)

सारा हृदयले यहोवाको सेवा गरेकोले कालेबले इनाम पाए (यहो १४:१३, १४; w०६ १०/१ पृ. १९ अनु. ११)

तस्बिरहरूको सँगालो: एउटी वफादार बहिनी बुढ्यौलीको कारण आउने समस्याहरूसँग जुझ्दै छिन्‌। १. उनी लौरोको भर पर्दै बसेर प्रार्थना गर्दै छिन्‌। २. उनी जवान बहिनीसँगै सार्वजनिक साक्षीकार्यमा भाग लिँदै छिन्‌। ३. उनी मण्डलीका केटाकेटीलाई आफ्नो पुराना फोटोहरू देखाउँदै छिन्‌। ४. उनी निर्धक्क भएर मुस्कुराइरहेकी छिन्‌।

यहोवाका निर्देशनहरू पालन गर्दा अनि आशिष्‌ पाउँदा कालेबको विश्‍वास बलियो हुँदै गयो। हाम्रा प्रार्थनाहरूको जवाफ पाउँदा अनि अरू तरिकामा उहाँको डोऱ्‍याइ महसुस गर्दा हामीले पनि यहोवाको सेवामा लागिरहन अझ बल पाउँछौँ।—१यु ५:१४, १५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने