प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 नोभेम्बर पृ. ६
  • नोभेम्बर २५–डिसेम्बर १ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २५–डिसेम्बर १ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 नोभेम्बर पृ. ६

नोभेम्बर २५–डिसेम्बर १ को हप्ताको तालिका

प्रकाश ४-६

  • गीत २२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “चार घोडसवार”: (१० मि.)

    • प्रका ६:२—सेतो घोडामा सवार व्यक्‍ति “विजय गर्दै . . . अघि बढे” (wp१७.३ पृ. ४ अनु. ३, ५)

    • प्रका ६:४-६—त्यसपछि रातो घोडा र कालो घोडामा सवार व्यक्‍तिहरू आए (wp१७.३ पृ. ५ अनु. २, ४-५)

    • प्रका ६:८—त्यसपछि रङ्‌ग फुङ्‌ग उडेको घोडामा सवार व्यक्‍ति आए, जसको ठ्याक्कै पछि-पछि चिहान आइरहेको थियो (wp१७.३ पृ. ५ अनु. ८-१०)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रका ४:४, ६—चौबीस जना एल्डर र चार वटा जीवले केलाई चित्रण गर्छ? (re पृ. ७६-७७ अनु. ८; पृ. ८० अनु. १९)

    • प्रका ५:५—येसुलाई किन “यहुदाको कुलको सिंह” भनिएको हो? (cf-E पृ. ३६ अनु. ५-६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रका ४:१-११ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ४)

  • बाइबल अध्ययन: (५ मि. वा कम) lvs पृ. ५३ अनु. १५ (th बुँदा २)

ख्रिष्टियन जीवन

  • गीत ४६

  • “खुसीसाथ दिनेलाई यहोवा प्रेम गर्नुहुन्छ”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै एल्डरद्वारा भाषण। सुरुमा इलेक्ट्रोनिक माध्यमद्वारा अनुदान दिने तरिका भन्‍ने भिडियो देखाउनुहोस्‌। jw.org र JW लाइब्रेरी-मा भएको “अनुदान” बटन थिचेर वा एड्रेस बारमा donate.jw.org टाइप गरेर अनुदानसम्बन्धी जानकारी पाउन सकिन्छ भनेर प्रकाशकहरूलाई बताउनुहोस्‌। शाखा कार्यालयले गत सेवा वर्षको दौडान प्राप्त भएको अनुदानको लागि कृतज्ञता व्यक्‍त गर्दै पठाएको चिठी पढ्‌नुहोस्‌। उदार भई अनुदान दिएकोमा मण्डलीको प्रशंसा गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १६ अनु. १३-१८

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ४३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने