प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जून पृ. २
  • “प्रतीकात्मक अर्थ” भएका कुराहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “प्रतीकात्मक अर्थ” भएका कुराहरू
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • “प्रतीकात्मक अर्थ” बोकेको विवरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • तिमीहरू “पूजाहारीहरूको एक राज्य” हुनेछौ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • नयाँ करारद्वारा महान्‌ आशिष्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जून पृ. २
हागार र सारा—पछाडितिर मन्दिरमा बलिदान चढाउँदै; चेलाहरू प्रचार गर्दै; एक जनाले बेरुवा पढ्‌दा अरू चेलाहरू सुन्दै

बाइबलमा पाइने अनमोल धन | गलाती ४-६

“प्रतीकात्मक अर्थ” भएका कुराहरू

४:२४-३१

व्यवस्थाको करारभन्दा नयाँ करार उत्कृष्ट छ भनेर बुझाउन प्रेषित पावलले “प्रतीकात्मक अर्थ” भएका कुराहरूबारे बताएका थिए। ख्रिष्ट र उहाँका सह-उत्तराधिकारीहरूले मायालुपूर्वक शासन गर्दा सम्पूर्ण मानवजातिले पाप, त्रुटिपूर्ण अवस्था, दुःख र मृत्युबाट छुटकारा पाउनेछन्‌।—यसै २५:८, ९.

दासी हागार

व्यवस्थाको करारको अधीनमा रहेको वास्तविक इस्राएल राष्ट्र, जसको राजधानी यरुसलेम थियो

स्वतन्त्र स्त्री सारा

माथिको यरुसलेम अर्थात्‌ परमेश्‍वरको सङ्‌गठनको स्वर्गीय भाग

हागारका “छोराछोरी”

यहुदीहरूले (व्यवस्थाको करार पालन गर्ने वाचा गरेका मानिसहरू) येसुको खेदो गरे र उहाँलाई तिरस्कार गरे

साराका “छोराछोरी”

ख्रिष्ट र १ लाख ४४ हजार अभिषिक्‍त ख्रिष्टियन

व्यवस्थाको करारले दासत्वमा पाऱ्‍यो

यस करारले जन्मजात इस्राएलीहरूलाई उनीहरू पापको दासत्वमा छन्‌ भन्‍ने कुरा सम्झाउँथ्यो

नयाँ करारले स्वतन्त्रता दिन्छ

ख्रिष्टले चढाउनुभएको बलिदानमाथिको विश्‍वासले पापबाट स्वतन्त्र हुने बाटो खोल्यो

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने