प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अप्रिल पृ. ५
  • विश्राम-दिनमा निको पार्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्राम-दिनमा निको पार्ने
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • विश्रामदिनमा के गर्दा नियम उल्लङ्‌घन हुन्छ?
    येसु—बाटो, सत्य र जीवन
  • विश्राम-दिनमा के गर्दा नियम उल्लङ्‌घन हुन्छ?
    सबैभन्दा महान्‌ पुरुष
  • के ख्रिष्टियनहरूले विश्रामदिन मान्‍नुपर्छ?
    बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • विश्रामदिनमा अन्‍नको बाला टिप्छन्‌
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अप्रिल पृ. ५
हात सुकेको एक जना मानिस येशूकहाँ आउँछन्‌

बाइबलमा पाइने अनमोल धन | मर्कूस ३-४

विश्राम-दिनमा निको पार्ने

३:१-५

यहूदी धर्मगुरुहरूको मनोवृत्ति देखेर येशू किन असाध्यै दुःखी हुनुभयो? किनभने तिनीहरूले थुप्रै झिनामसिना नियम थपेर विश्राम-दिनलाई बोझिलो बनाइदिएका थिए। जस्तै, विश्राम-दिनमा उपियाँलाई समेत मार्न पाइँदैनथ्यो। ज्यानै जान सक्ने अवस्थामा बाहेक अरू अवस्थामा बिरामीहरूलाई निको पार्न मिल्दैनथ्यो। यसको मतलब हड्डी भाँचिएका वा हातखुट्टा मर्किएकाहरूको उपचार गर्न मिल्दैन थियो। त्यसैले स्पष्ट छ, ती धर्मगुरुहरूलाई हात सुकेको त्यस व्यक्‍तिप्रति कुनै चासो थिएन।

आफैलाई सोध्नुहोस्‌:

  • ‘अरूले मलाई सधैँ नियममा मात्र जोड दिने व्यक्‍तिको रूपमा हेर्छन्‌ कि दयालु व्यक्‍तिको रूपमा?’

  • ‘मण्डलीमा कसैलाई मदतको खाँचो पर्दा म कसरी येशूको दयाको अनुकरण गर्न सक्छु?’

दुई जना एल्डर एउटी व्यस्त बहिनी र उनको जवान छोराकहाँ गोठालो भेट गर्न जान्छन्‌
    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने