प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 अक्टोबर पृ. ४
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवा—२०१५
हाम्रो राज्य सेवा—२०१५
km15 अक्टोबर पृ. ४

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

मे महिनाको रिपोर्टअनुसार गाह्रो अवस्थामा पनि हाम्रा दाजुभाइ दिदीबहिनीले प्रचारकार्यमा जोसिलो भई भाग लिए। विध्वंसकारी भूकम्पपछि पनि यसरी जोडतोडले भाग लिएको देख्न पाउनु प्रशंसनीय कुरा हो। भाइ ग्यारी ब्रोको भ्रमण अनि उहाँको भाषणद्वारा हामीले चाहिएकै समयमा सान्त्वना पायौं। यशैया ४१:१० मा परमेश्‍वरले गर्नुभएको यो प्रतिज्ञा पूरा भएको हामी आफैले अनुभव गर्न पायौं, “म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सम्हाल्नेछु।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने