प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 मे पृ. ४
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०१५
हाम्रो राज्य सेवा—२०१५
km15 मे पृ. ४

घोषणाहरू

▪ मे र जून: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ?, फेरि बाँच्नेछन्‌, बाइबल कस्तो किताब हो?, हाम्रो भविष्य कस्तो होला?, परिवार सुखी बनाउन के चाहिन्छ?, संसार कसको हातमा छ?, कहिल्यै दुःखकष्टको अन्त होला? मण्डलीको स्टकमा रहेका अरू कुनै पर्चा प्रस्तुत गर्न सकिन्छ। जुलाई र अगस्त: परमेश्‍वरबाट आएको सुसमाचार! अथवा यहाँ दिइएका कुनै पनि ३२ पृष्ठे पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: सुखी परिवार—तर कसरी?, सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌, सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने