प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 जनवरी पृ. ४
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवा—२०१३
हाम्रो राज्य सेवा—२०१३
km13 जनवरी पृ. ४

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

सन्‌ २०१२ सेवा वर्षको अगस्त महिनामा प्रकाशकहरूको सङ्‌ख्या १,७३८ पुग्यो। यो अहिलेसम्मकै शिखर सङ्‌ख्या हो। साथै नियमित अग्रगामीहरूको सङ्‌ख्या ४०६ अनि बाइबल अध्ययन ३,६९३ पुगेको जानकारी दिन पाउँदा हामीलाई खुसी लागेको छ। यी पनि अहिलेसम्मकै शिखर सङ्‌ख्या हुन्‌। गत वर्ष अगस्त महिनाको तुलनामा अहिले बाइबल अध्ययन ११.४ प्रतिशतले अनि नियमित अग्रगामीको सङ्‌ख्या २६ प्रतिशतले वृद्धि भएको छ। यति धेरैले पूर्ण समय सेवा गरेको देख्दा हामी औधी हर्षित छौं। यसरी तिनीहरू जोडतोडले यहोवाको सेवामा लागिरहेका छन्‌।—यूह. ५:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने