प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 नोभेम्बर पृ. ४
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवा—२०११
हाम्रो राज्य सेवा—२०११
km11 नोभेम्बर पृ. ४

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

जुन महिनामा नेपालका प्रकाशकहरूको नयाँ शिखर सङ्‌ख्या कायम भएको छ। यस महिनामा कुल १,५३७ जना प्रकाशकले क्षेत्र सेवाको रिपोर्ट बुझाए। साथै ३,२३५ वटा बाइबल अध्ययनको नयाँ शिखर सङ्‌ख्या कायम भएको छ। जुन महिनामा तीन वटा विशेष सम्मेलन आयोजना गरिए र ती सम्मेलनहरूमा २,३७९ उपस्थित भए अनि १७ जनाले बप्तिस्मा गरे। यस सेवा वर्षमा कुल १४५ जनाले बप्तिस्मा गरे।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने